राजनीति
थारु कल्याणकारिणी सभाको केन्द्रीय सल्लाहकारमा दुई जना मनोनीत
थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो।
थारूवानधनगढी- सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको भन्दै आज कैलाली-कञ्चनपुर बन्दको आह्वान गरेको छ। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै थारु नेताहरुले विरोध जनाएका छन्। संशोधन प्रस्ताव अपुरो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरुहट पक्षधरको भनाइ छ।
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन्। सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैलाई विभेद र बहिष्करणमा पार्ने तथा अपमानित गर्ने मनसायले संशोधन प्रस्ताव दर्ता नगरिएको स्पष्ट पारे।
थारूवानकृष्णराज चौधरी/काठमाडौं। मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको...
थारूवानधनगढी- गतवर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सुस्ताएको थारु आन्दोलन संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै कैलालीमा फेरि सुरु भएको छ। सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारु सडकमा उत्रेका छन्। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्। संशोधन...
थारूवानकाठमाडौं- नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। थारु कल्याणकारी सभा नवलपरासीले राजधानीमा पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।
थारूवानकृष्णराज सर्वहारी। २०६९ मंसिर २१ गते निधन भएका परशुनारायण चौधरी बिर्सिएका नेताको रुपमा दरिएका छन्। निधन भएको ४ बर्ष पुग्दा पनि उनका बारे औपचारिक, अनौपचारिक कुनै कार्यक्रम गरिएको सुनिएको छैन। कुनै समय नेपाली काँग्रेसका महामंत्री परशुनारायणको पञ्चायत प्रवेश र जीवनको अन्तिम कालमा राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र