राजनीति
पूर्वराजा ज्ञानेन्द्रकाे कडा राजनीतिक वक्तव्य, भने- सबै नेपाली जाग्नै पर्ने भाे
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्। बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी...
थारूवाननेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि काँग्रेस र एमाले नजिकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनको नाायणगढमा भइरहेको नयाँ कार्यसमिति चयनको महाधिवेशनमा अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । काँग्रेस निकट कोषाध्यक्ष जगत बराम र एमाले निकट उपाध्यक्ष सूर्य भुजेलको प्यानल चुनावी मैदानमा छ ।
थारूवानलखन चौधरी/धनगढी। थरुहट नेता लक्ष्मण थारुले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट राजीनामा दिएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका नेता थारुले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि जेल जीवन बिताउँदै आएका उनी स्वतन्त्ररुपमा जीवनयापन...
थारूवानआठ कक्षाको विद्यार्थी छँदा हालका सूचना तथा सञ्चार मन्त्री राम कार्कीको सम्पर्कमा आएर राजनीतिक गतिविधिमा लाग्नु भएका राजकुमार लेखी मिडियामा छाइरहने नाम हो । उहाँ थारु कल्याणकारिणी सभा (थाकस) बाट प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष हुनु भएको थियो । एमालेको सप्तरी–काठमाडौँ सम्पर्कको अध्यक्ष लगायतको जिम्मेवारी रहेको बेला...
थारूवानथरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहितले थारु बाहुल्य क्षेत्र टुक्र्याएर शासकहरुले जानेरै पहिचान पक्षधरलाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। त्यसकाविरुद्ध सबै पहिचान पक्षधरले आ-आफ्नो क्षेत्रबाट आन्दोलन गर्नुपर्ने उनको भनाई थियो। बर्दियाको राजापुरमा शनिबार आयोजित जग्रार जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक भेलामा उनले भने-...
थारूवान
रेशम रन्जितालाई खुला पत्र