राजनीति

तयारी अवस्थामा रहनुस्, आन्दोलनको विकल्प छैन : लक्ष्मण थारु [भिडियो]

टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर कैलाली जिल्ला अदालतको फैसलापछि रिहाई भएका थरुहट  नेता लक्ष्मण थारुले थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था नभएको बताएका छन्। उनले थारुहरु त यो देशको सबैभन्दा असली राष्ट्रवादी भएको बताए। ‘थारुहरु आतंककारी होइनन्। थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था पनि होइनन्। थारुहरु त यो देशको...

थारूवान

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन गरेको आरोप लगाउँदै उनीहरु आक्रोशित बनेका हुन्।

थारूवान

प्रकाश चौधरी/घोराही। थारु आन्दोलन र मुद्दालाई राजनीतिक रुपबाट समाधान हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा दाङले ‘कैलाली टीकापुर आन्दोलनका राजबन्दी, अदालतको फैसला तथा समसामयिक विषय’मा शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली अदालतबाट जन्मकैदको फैसला सुनाइएपछि त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना कार्यक्रम गरिएको हो । 

थारूवान

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको फैसलाबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

थारूवान

गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र पसेका उनको स्वागतमा माला लगाउनेहरुको पनि लर्को थियो। रेशमको शाही ठाँटको सपथ ग्रहण देख्दा लाग्थ्यो – यी अब छिट्टै छुट्दैछन्। सायद, रेशम चौधरी पनि त्यही सोचमा...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । थाकसले पहिलो चरणअन्तरगत शान्तिपूर्ण विरोधको कार्यक्रम घोषणा गरेको छ ।

थारूवान

प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको प्रति टिप्पणी गर्दै सांसद् त्रिपाठीले प्रतिनिधि सभाको बैठकमा यस्तो कुरा बताएका हुन्।

थारूवान

थारु अभियन्ता सुरेन्द्र चौधरीले थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठक टीकापुरमा बोलाउन माग गरेका छन्। टीकापुर घटनामा कैलाली जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै उनले थारु सम्बद्ध सम्पूर्ण संघसंस्थाले टीकापुर बृहत् भेला गरी आन्दोलन घोषणा गर्नुपर्ने बताए।

थारूवान

कैलाली जिल्ला अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीको सांसद पद निलम्बित अवस्थामै रहने भएको छ । संविधानको धारा ९० को व्यवस्थाअनुसार निलम्बन निरन्तर रहने भएको हो । यसअघि पुर्पक्षका लागि थुनामा रहेकै बेला शपथ लिए पनि उनको पद निलम्बनकै अवस्थामा थियो । धारा ८७ र ८९ को व्यवस्थाअनुसार उनको पद जान सक्छ तर...

थारूवान
1 7 8 9 10 11 203