राजनीति
हुलाकी चौधरी दाईको कथा
सन्तोष दहित/दाङ। त्रिपुर नागरपालिका–१, लमडुरुवाका बुझौना चौधरीलाई गाउँदेखि शहरसम्म सबैले ‘हुलाकी चौधरी दाई’ भनेर चिन्ने गर्छन्। २०४५ सालमा हुलाक प्रवेश गरेका चौधरी निरन्तर २८ वर्षसम्म हुलाकमा आबद्ध छन्। उनी हुलाकमा जागिर सुरुवात गरेदेखि विभिन्न ठाउँबाट हुलाकमा आएका चिठ्ठी पत्रको आफन्तहरु खोजी गर्दै गाउँ पुग्छन्। उनलाई घोराही नगरपालिका र हाल...
थारूवानथरुहट तराई पार्टी नेपालबाट निष्काशनमा परेकी केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरीले पार्टीलाई लेखेको स्पष्टीकरण पत्र थारुवानलाई प्राप्त भएको छ। पत्रमा उनले सांसद पदको मोह त्याग्न नसकेर अलग दल दर्ता गरेको उल्लेख गरेकी छन्। ‘न म कसैको उक्साहटमा लागे न कुनै चिजको प्रलोभनमा परेँ। प्रलोभन भन्ने हो भने त्यही...
थारूवानमदन चाैधरी/काठमाडौं। थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काषन ग¥यो । पटक पटक सचेत गराउँदा पनि अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको पाइएपछि पार्टीले निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
थारूवानदुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ। सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन्। उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन्। ४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको...
थारूवानथारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ । जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट...
थारूवानथारु कल्याणकारिणी सभा (थाकस)ले थारु विद्यार्थी सभा गठन गरेको छ। राजधानीमा आयोजित प्रथम भेलाले संजय चौधरीको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति बनाएको हो। सभाको प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। कार्यसमितिमा अधिकांश सदस्यहरु थारु विद्यार्थी समाजका रहेका छन्। विद्यार्थी समाजले विवाद मिलाउन भन्दै उपत्यका कमिटी...
थारूवानमधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध फेरि वक्तव्य प्रकाशित गरेको छ । बिहीबार संघीय समाजवादी फोरम मूख्यालयमा गठबन्धन बैठकपछि संयोजक उपेन्द्र यादवले जारी गरेको वक्तव्यको पहिलो बुँदामा भनिएको छ, ‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख...
थारूवान
रेशम रन्जितालाई खुला पत्र