राजनीति

अन्तर्राष्ट्रिय सन्धि सम्झौताको समीक्षा गर्नु अपरिहार्य : फुलमान चौधरी

संयुक्त राष्ट्र संघीय आदिवासी जनजाति स्थायी मञ्चका विज्ञ फुलमान चौधरीले नेपाल पक्षराष्ट्र भइ गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु अब समीक्षा गर्नुपर्ने बताएका छन् ।  युएनडीपी र आइएलओ १६९ आदिवासी आदिवासी जनजातिका सबालहरुलाई सम्वोधन गर्ने सन्धि सम्झौताहरु हुन् ।

थारूवान

अविनाश चौधरी/धनगढी। थारु समुदायको हकहित संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्नका लागि संविधानमा व्यवस्था भएको थारु आयोग अधिकारयुक्त हुनु पर्नेमा यहाँका अगुवा तथा बुद्धिजिवीहरुले जोड दिएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले शनिवार धनगढीमा आयोजना गरेको प्रस्तावित थारु आयोग सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रममा उनीहरुले यस्तो...

थारूवान

लक्ष्मण थारु। बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्। किन राजीनामा दिनुभो? अब कुन पार्टीमा प्रवेश गर्ने? गच्छदारसँग के मिलेन? के सोचेर राजीनामा गर्नु ? कहिले छुट्ने हो?

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने विकल्प अघि सारेको छ। प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ।

थारूवान

सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा एक्लैले पाँच गोल...

थारूवान

प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका छन्।

थारूवान

मधेसी अगुवाहरुले संविधानमा व्यवस्था गरिएको मधेसी आयोग बनाउँदा अधिकार सम्पन्न शक्तिशाली संवैधानिक आयोगका रुपमा बनाउन सुझाएका छन् । आयोगको काम, कर्तव्य र गठन सम्बन्धमा सरकारले तयार पारेको विधेयकमाथिको छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, प्राध्यापक, कानुन व्यवसायी, सामाजिक अभियन्ताहरुले देखाउनलाई मात्र गठन गरिने आयोगको औचित्य नरहेको बताए ।

थारूवान

संसदमा संविधान संशोधन विधेयक दर्तापछि बढेको गतिरोध फुकाउने प्रयासस्वरुप मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक स्थानीय निर्वाचनमा केन्द्रित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले जति प्रयास गर्दा पनि एमाले सहमतिमा नआएकाले तत्काल स्थानीय निर्वाचन मिति...

थारूवान

सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र सँगै सरकार बाहिरका मधेशी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलको बैठक निष्कर्ष बिहिन टुंगिएको छ ।

थारूवान

थारु विद्यार्थी समाजले हालै थारु कल्याणकारिणी सभाले गठन गरेको थारु विद्यार्थी सभाको कडा विरोध जनाएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई कमजोर बनाउन र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न रचिएको खेलको कडा भर्त्सना गरेका छन्। ‘थारु कल्याणकारिणी सभाका केही व्यक्तिहरुले निहित राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका...

थारूवान
1 86 87 88 89 90 203