राजनीति

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको हो ।

थारूवान

नागेन्द्र चौधरी, पुस। तराई मधेस दलित उत्थान मन्च बाराको आयोजनामा भएको दलित सम्मेलन तथा सहभोज कार्यक्रमको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार कलैयामा उदघाटन गरेका छन्। समाजमा सदियौंदेखि विद्यमान छुवाछुत तथा भेदभावलाई निस्तेज गर्नका लागि आयोजना गरिएको सहभोज कार्यक्रमलाई सम्बोधन गरिँदै उनले भेदभाव तथा छुवाछुत जस्ता...

थारूवान

नयाँ संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा गरिएको आन्दोलनक्रममा भएका मानवअधिकार हनन्लगायत घटना छानबिन गर्न गठित आयोगमा कैलाली टीकापुर– ९ का लालबहादुर चौधरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूविरुद्ध उजुरी दर्ता गराएका छन्।

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवको उद्‍घाटन सभामुख ओनसरी घर्ति मगरले गर्ने भएकी छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको माघी महोत्सवमा यसअघि प्रधानमन्त्रीले पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको थियो। तर प्रधानमन्त्री दाहाल माघ १ गते युएई भ्रमणमा जाने टुंगो लागेपछि विकल्पमा रुपमा सभामुख ओनसरी बोलाइएको आयोजकले...

थारूवान

थरुहट तराई पार्टी नेपालले आफ्नो केन्द्रीय सदस्यको कीर्ते हस्ताक्षर गरी सांसद गंगा चौधरीले दल दर्ताका लागि निवेदन दिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टी अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कञ्चनपुरका ईश्वरी चौधरी र मुन्नी चौधरीको हस्ताक्षर कीर्ते गरी थरुहट तराई पार्टी लोकतान्त्रिक नामक पार्टी दर्ताका लागि सांसद चौधरीले उनीहरुको...

थारूवान

संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ । संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गरेका हुन्।

थारूवान

लक्ष्मण थारु। जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो मात्र भौतिक शरिर कैद छ, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाको यादगार पलहरु तपाईहरु संगै भएको अनुभूत गर्छु, जो सडक सदनको शान्तिपूर्ण थरुहट आन्दोलनमा...

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाद्वारा माघ १ गते टुडिखेलमा आयोजना हुने दुई दिने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालको टुंगो लागिसकेको मूल आयोजनक समितिले जनाएको छ।

थारूवान

दिल बहादुर चौधरी। अहिले हामी आम नेपाली मानसिक रुपमा बिभाजित छौं। बनावटी नारा जेसुकै होस्, भित्र हाम्रो मन छिया छिया भैसकेको छ। मन फाटिसकेको छ। एक नेपाली अर्को नेपालीसँग तर्सेर बस्ने अबस्था छ। आखिर यस्तो अबस्था किन आयो? कसले सिउने हो हाम्रो मनलाई? अहिलेसम्म प्रश्न अनुत्तरित छ।

थारूवान

राम दहित/धनगढी। प्रादेशिक सीमाङकन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति कैलाली संविधान संशोधन विधेयकप्रति विरोध जनाउदै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संविधान संशोधन विधेयक भ्रम छर्नका लागि आउको भन्दै संघर्ष समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गरेको हो । संशोधन विधेयक विरुद्ध पुस...

थारूवान
1 85 86 87 88 89 203