राजनीति

मधेश बिद्रोहको दश वर्ष

दीपेन्द्र झा। मधेस आन्दोलनले आज १० वर्ष पूरा गरेको छ। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन सात पार्टीले सन् २००७ मा अन्तरिम संविधान जारी गरे। अन्तरिम संविधानमा संघीयता थिएन। सद्भावना पार्टी सरकारमा थियो। फरक मत लेखेर सरकारमा बस्ने सद्भावना पार्टीको निर्णय अन्ततः आत्मघाती नै सावित भयो। मधेसी अधिकारको सवालमा लामो इतिहास...

थारूवान

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गराउनुपर्ने बताएका छन्। सुनसरीको बक्लौरीमा आयोजित माघी कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेस, माओवादी, मधेसी मोर्चालगायतका दलहरू मिलेर संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए।

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सव आज बिहिबारबाट शुरु भएको छ । प्रमुख अतिथि रहनु भएका पूर्वमन्त्री एवम् चितवन क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डे, विशिष्ट अतिथि राजकुमार लेखी र सभाध्यक्ष नारायण प्रसाद महतोले खिचरा (माघी) पर्वमा चितवनका थारु समुदायले खाने विशेष परिकार चिचरको पोका उघारेर महोत्सवको उदघाटन...

थारूवान

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन, शान्ति र विकास अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताएकी छन्। सौडियारस्थित सिसहनियामा थारु पत्रकार सङ्घले आज आयोजना गरेको आफ्नो छैठौँ वार्षिक उत्सव तथा माघी मिलन कार्यक्रममा उनले संविधान कार्यान्वयन, शान्ति र विकासको मार्गमा उत्साहित भएर अघि बढ्न सबैमा आग्रह गरिन्।

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संशोधन नभए संविधान नै खारेज हुने चेतावनी दिएका छन् । नेता द्वय यादव र भट्टराईले संविधान आदिवासी, जनजाति, मधेशी, मुश्लिम सहित उत्पीडित समुदायको हितमा संविधान नभएकोले सार्थक ढंगले संशोधनमा बेवास्ता गरे सिङ्गो संविधान नै खारेज हुने चेतावनी...

थारूवान

 कृष्णराज सर्वहारी।अन्नपूर्ण टुडे। थारूहरूको नयाँ वर्ष र मिलनको चाड माघी नजिकिँदै गर्दा थरूहट तराई पार्टी नेपालमा फुट देखिएको छ । पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा चौधरी सत्गौवाले १० पुसमा थरूहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) नामक अर्को पार्टी गठन गरेको घोषणा गरिन् । अध्यक्ष भानुराम थारू समूहले उनलाई सांसद पदबाट फिर्ता बोलाउँदै...

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले संसद्मा टेबुल भएको संविधान संशोधन विधेयकमा आफ्ना तर्फबाट संशोधन प्रस्ताव दर्ता गराउने भएको छ। लोकतान्त्रिक फोरमको सोमबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

थारूवान

गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन्। शनिबार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा वलीले गीत गाउँदा त्यहाँ उपस्थित नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी र थारु युवायुवती छमछमती नाचे।

थारूवान

जितनारायण थनेत/नवलपरासी। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितले आदिवासी थारु, मधेसी, मुस्लिमलाई जातिवादी र बिखण्डनकारी देख्ने शासक र नेपाली मिडियाको दृष्टि फेरिनुपर्ने बताएका छन्। थारु कल्याणकारीणी सभा निकट थारु उत्थान मजदुर संगठनद्वारा आयोजित माघी साँस्कृतिक कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘देशका...

थारूवान

नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

थारूवान
1 84 85 86 87 88 203