राजनीति

‘सिके राउतले ‘स्वतन्त्र मधेस’ अभियान चलाउँदा सरकार किन चुप ?’

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए। ‘राष्ट्रिय स्वाधिनता र अखण्तामा प्रहार गर्नेलाई कुनै कारबाही गरिएको छैन’, उनले भने, ‘सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा समेत सरकार...

थारूवान

काठमाडौं- तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा चार महामन्त्री र तीन सहमहामन्त्री थपिएका छन् । थपिएका पदाधिकारीमा महामन्त्रीमा डा विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा छन्।

थारूवान

स्थानीय तहको संख्या र सिमाना निर्धारण आयोगले स्थानीय तहमा बिशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्धारण गर्ने काम अघि बढाएको छ । स्थानीय तहको संख्या र सिमाना निर्धारण गरेर सरकारलाई बुझाएपछि आयोगले तीनै स्थानीय तहहरुमध्ये कुन-कुन गाउँपालिका/नगरपालिका वा त्यस अन्तर्गतका वडाहरुलाई संरक्षित क्षेत्र, बिशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउनु पर्ने...

थारूवान

सांसद गंगा थारुले अर्को टीकापुर घटना दोहोरिनसक्ने चेतावनी दिएकी छन्। ब्यवस्थापिका संसदमा शुक्रबार बोल्दै उनले थारुको मुद्दा पूरा नगरी चुनावको तयारी गरेको भन्दै कडा आपत्ति जनाइन्।

थारूवान

लखन चौधरी/धनगढी। थरुहट-थारुवान संयुक्त संघर्ष समिति कैलालीको आयोजनामा माघ १५ गते धनगढीमा आमसभा हुने भएको छ। कैलाली–कञ्चनपुरसहित तराई भुगोललाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत उक्त संघर्ष समितिले आन्दोलनलाई निर्णायक बनाउने भन्दै आमसभा आयोजना गर्ने निर्णय गरेको छ।

थारूवान

सीएन थारु। जब जब बामदेव जी गृहमन्त्रालय सम्हाल्दो रहेछ, तब तब थारु वहुलाउँछ। २०६५ सालमा थारुलाई मधेसी घोषणा गरेको निहुँमा थारु वहुलाए। फाल्गुन १९ गते देखि चैत्र १ गते सम्म १३ दिन आन्दोलन मार्फत तराई ठप्प पारे। यो आन्दोलनको बेला फाल्गुन २२ गते चितवनको टाँडिमा कमल चौधरी र विपिन...

थारूवान

कारी महतो/खैरहनी पुस २८ देखि माघ ५ सम्म भएको चौथो खिचरा महोत्सवको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले थारु समुदायले खिचरा महोत्सव मार्फत उनीहरु शान्तिका प्रतिक हुन् भन्ने सन्देश दिएको बताएका छन्। माघ ५ गते भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित चितवनका प्रमुख जिल्ला अधिकारीले...

थारूवान

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्।

थारूवान

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो।

थारूवान

फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित सुुचना तथा संचार मन्त्रीको रुपमा सरकार सहभागी हुने चर्चासंग सो पार्टीभित्र विवाद चर्किएको छ ।

थारूवान
1 83 84 85 86 87 203