राजनीति

अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो निर्णयमै कटौती गरे नेपाल आउने सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । र, उसले...

थारूवान

मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् ।

थारूवान

सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि पाँच प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ। साना दल थ्रेस होल्डका विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो।

थारूवान

महतवा, बडघर र भलमन्सा महासंघ नेपालले पश्चिम नेपालका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गर्ने भएको छ । यही उदेश्यले महासंघले दाङमा २ दिने वृहत् ऐतिहासिक थारु सांस्कृतिक महोत्सवको तयारी थालेको छ । 

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेे सीके राउतलाई कारबाही गर्न माग गरेका छन् । राउतले स्वतन्त्र मधेसको माग राख्दै गतिविधि गरिरहँदा सरकार मुखदर्शक बनेको उनले बताए ।

थारूवान

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले तराई मधेशमुक्त अभियान चलाउनुपर्ने बताएका छन्। टुडिखेलमा माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सबैले एमालेमुक्त अभियानको शपथ खानुपर्ने बताए।

थारूवान

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले आफू थारुविरोधी नभएको बताएकी छन्। उनले आफूले थारुविरोधी गतिविधि गरेको भेटिए सार्वजनिकरुपमै माफी माग्ने बताएकी छन्। ‘मलाई थारुविरोधी भनेर पटक पटक आरोप लगाउँदै आएको छ। मैले फेसबुक ट्विटर कतैपनि थारुविरोधी गतिविधि गरेको छैन। गरेको भेटाउनुभयो भन्ने भन्नुहोस्, म माफी माग्न तयार छु। मलाई थारुविरोधी...

थारूवान

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर...

थारूवान

प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवादलाई पनि वार्ताबाट मिलाउन उनीहरु तयार...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले स्वतान्त्र मधेसको कल्पना नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । कसैले हमाल र पहाड विनाको मधेसको परिकल्पना कसैले गर्छ भने त्यो स्विकार्य नहुने उनले बताए ।

थारूवान
1 82 83 84 85 86 203