राजनीति

ट्रम्पद्वारा विश्वका सबै शरणार्थीसहित ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका छन्।

थारूवान

संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाब दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको...

थारूवान

थरुहट तराई पार्टी नेपालको विभिन्न भातृ संगठनहरुको संयुक्त महाधिवेशन शनिबार कपिलवस्तुको बरकुलपुरमा हुने भएको छ। दुई दिने महाधिवेशनको पहिलो दिन शनिबार अध्यक्ष भानुराम थारुको प्रमुख आतिथ्यमा उद्घा टन सत्र हुने सो पार्टीले जनाएको छ।

थारूवान

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिने बताए । उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको समेत दाबी गरे । 

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा  पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्धारित समयभित्रै तिन वटै तहको निर्वाचन गर्न सक्नुपर्छ।’ उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन अझैसम्म टुङ्गो नलागेको र समय पनि कम रहेकाले गाउँपालिका र नगरपालिकाको निर्वाचन पुरानै संरचनामा...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले भोलि शनिबार आयोजना गर्ने भनेको बृहत आमसभा स्थगित भएको छ। थरुहट तराई पार्टी नेपालको विशेष आग्रहमा आमसभा स्थगित गरेको जारी विज्ञप्तीमा उल्लेख छ। सो पार्टीको शनिबार कपिलवस्तुमा विभिन्न भातृसंस्थाहरुको अधिवेशन हुँदैछ। 

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो निरीह प्रधानमन्त्री आफूले नेपालमा कहिल्यै नदेखेको बताएका छन् । अघिल्लो साता भएको शीर्ष नेताहरुको एउटा अनौपचारिक जमघटमा गच्छदारले प्रधानमन्त्री प्रचण्डसँग तीव्र आक्रोश पोखे । आफूले केपी ओली र शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीका रुपमा भोगेको भन्दै गच्छदारले प्रचण्डलाई कुनै पनि...

थारूवान

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए। आँफूहरुका माग पूरा हुँदैनन् कि भनेर संविधानप्रति शंका नगर्न थारु समुदायलाई आश्वस्त पारे।

थारूवान

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो । तर, समापन भने केही सहमतिका साथ भएको छ । स्थानीय चुनाव घोषणा गर्ने तयारीप्रति आक्रोस बोकेर पुगेका मोर्चाका नेताहरु पनि प्रचण्डको आश्वासन बोकेर फर्किएका छन् ।

थारूवान
1 81 82 83 84 85 203