राजनीति

प्रधानमन्त्री दाहालसँग मधेसो मोर्चा आक्रामक, भने, ‘उत्तर नसुनी निर्णय गर्ने?’

स्थानीय तहको चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्ने सरकारको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट देखिएको छ। उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने अडान दोहोर्‍याएको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले स्थानीय तहको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि मोर्चाका नेताहरुको असन्तुष्टि बाहिर आएको हो। मधेसी मोर्चासँग केही दिनअघि...

थारूवान

रेशम चौधरीले युट्युबमा मार्मिक भनाई सार्वजनिक गरेका छन्। उनले कलाकारिता र पत्रकारितामार्फत् आफूले देशका लागि धेरैथोक गरेपनि आज निर्वासित जीवन बिताउन बाध्य भएको बताएका छन्। उनले देशका के गरेनौं भन्दै प्रश्न गरेका छन्।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिको विस्तारित भेलाले तीन महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। राजधानीमा बसेको बैठकले तुरुन्तै आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने, देशब्यापी रुपमा विस्तारित भेला गर्नुपर्ने र टीकापुर घट्नामा झुठा मुद्दा लगाइएका थारुहरुको रिहाइ र मुद्दा खारेज गर्नुपर्ने प्रस्ताव पारित भएको हो।

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन बेमौसमको बाजा भएकोले आफ्नो पार्टीले यसको सशक्त विरोध गरेको बताएका छन्। सोमबार राजधानीको टेकु चपलीमा कुँवर प्रतिष्ठानले आयोजना गरेको वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

थारूवान

सरकारले चुनाव घोषणाको तयारी थालेसँगै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाको दुरी बढेको छ । र, मधेसी मोर्चाका नेताहरुले सम्वन्ध विच्छद गरेर अब आ-आफ्नो बाटो लाग्ने प्रस्ताव राखेका छन् ।

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष  एवं सांसद रुक्मिणी चौधरीले थारुहरुले ‘समाजिक सुसाइड’ गर्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। राजधानीमा आयोजित थरुहट थारुवन संयुक्त संघर्ष समितिको विस्तारित भेलामा बोल्दै उनले भनिन्, ‘हामी जीवन मरणको दोँसाधमा छौं। मर्ने हो भने समाजिक सुसाइड गरौं। बाँच्ने हो भने हामीभित्रको घमन्ड त्यागेेर अगाडि बढौं।’

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले निषेधको राजनीति नगरेको स्पष्ट पारेका छन्। राजधानीमा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले कुनै दललाई वा कुनै नेतालाई निषेध गरेका छैनौं। थरुहट थारुवानको आचारसंहिता उल्लंघन गर्ने केही दललाई कारबाही गरेकामात्र हौं।’

थारूवान

थारु विद्यार्थी समाज (थाविस)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले केन्द्रीय सचिव प्रेमा चौधरी र केन्द्रीय सदस्य संजय थारुसँग स्पष्टीकरण सोधेको छ। समाजको नीतिविपरीत कार्य गरेको भन्दै चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनीसहित एक हप्ते स्पष्टीकरण सोधिएको हो। दुवै जा थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु विद्यार्थी सभामा आबद्ध भएपछि स्पष्टीकरण सोधिएको बताइएको...

थारूवान

थरुहट तराई पार्टी नेपालको जनवर्गीय तथा भातृ संगठनको संयुक्त राष्ट्रिय महाधिवेशन माघ १५ र १६ गते कपिलबस्तु जिल्लाको बरकुलपुर स्थित बुद्धभुमी क्याम्पसमा अपार जनताहरुको उपस्थितिमा भव्यरुपले सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको जनवर्गीय तथा भातृ संगठन प्रमुख मिनराज चौधरीको संयोजकत्वमा सम्पन्न भएको संयुक्त राष्ट्रिय महाधिवेशनमा पार्टीका...

थारूवान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

थारूवान
1 80 81 82 83 84 203