राजनीति
सरकारले बलपूर्वक लाठी र बन्दुक चलाएर चुनाव गरे अवस्था जटिल हुन्छ : ठाकुर
मधेसी मोर्चाका नेता महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि चुनाव नहुने दाबी गरेका छन् । उनले आफू चुनाव विरोधी नभएको स्पष्ट पनि पारे । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले कांग्रेस-माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे । उनले संशोधन...
थारूवानएमाले सांसद् चौधरीको प्रश्न- ‘मधेसको नाममा राजनीति गर्नेले मधेसीको जनताको समृद्धिमा चासो दिनुपर्दैन?
दुष्यान्त चौधरी/बारा। नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बलवीर चौधरीले एमालेको विचार राष्ट्रिय एकता र समृद्धिको आधार भएको बताएका छन्। एमाले गढीमाई नगरपालिका वडा नं. १६ को बार्हौवडा अधिवेशनको उदघाटन गर्दै चौधरीले उक्त कुरा बताएका हुन। चौधरीले यतिबेला संविधानको कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचन र एघार महिनाभित्र केन्द्र...
थारूवानमधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए । ‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले निर्वाचन आयोगलाई जेठ १० भित्र स्थानीय निर्वाचन गर्न भन्दै पत्राचार गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलपछि एक नेताले प्रचण्डलाई उद्घृत गर्दै भने, ‘मन्त्रिपरिष्दको निर्णयमा स्थानीय निर्वाचन तयारी गर्न आयोगलाई पत्राचारसम्म गरेको हो । आगामी वैशाख मसान्तदेखि जेठ १० भित्र निर्वाचन...
थारूवानराज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र