राजनीति
रेशमलाल चौधरी : सधैं चर्चा र विवादमा
गणेश चौधरी/टीकापुर। रेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर घटनापछि प्रवासमा रहेका रेशमको चुनावी प्रचार पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधि प्रयोग गरी आफ्ना प्रचारकहरूलाई घरदैलोमा खटाए । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्। अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्ने जति सबै काम गरेको बताए।
थारूवानप्रतिनिधिसभाले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।
थारूवानसांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पति निर्दोष भएको बताएका छन्। उनले कैलाली अदालतले रेशम चौधरीलाई न्याय नगरेको बताइन्। कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी करार गर्दै रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला अदालतले न्याय नगरेको भन्दै पत्नी रञ्जिताले उच्च अदालत जाने तयारी गरेको...
थारूवानसंघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएर अस्पतालमा भर्ना भए पनि डिस्चार्ज भएकी छन् । चौधरी साढे ५ घन्टाको उपचार पछि डिस्चार्ज भएकी छन् । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी थिइन् ।
थारूवान२०७२ ताका तराई आन्दोलनको रापले जलिरहेको थियो । कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो । कैलालीमा तराई भूगोलको थरुहट बनाउनुपर्ने मागसहितको आन्दोलनलाई थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले नेतृत्व गरेको थियो । भदौ ७ गते एक नाबलकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो...
थारूवान
रेशम रन्जितालाई खुला पत्र