राजनीति

‘थारु र मधेसी बहुजातीयभित्र किन अटाएनन्?’

तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले एमाले अध्यक्ष केपी ओलीले बोलेकोप्रति संकेत गर्दै भने, ‘पाँच नम्बर प्रदेशको तराईको भाग टुक्र्याइए काश्मिर बन्छ भनियो । म आज प्रश्न गर्न चाहन्छु । के दुई...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्।

थारूवान

कारी महतो/चितवन। आठ वर्षपछि स्ववियूको निर्वाचन हुँदैछ। चितवन पनि यसको चहलपहल निकै बढेको छ। चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ। हालसम्म चितवनको कुनै पनि क्याम्पसमा कहिल्यै पनि थारु विद्यार्थीहरु सभापतिमा पुग्न सफल भएको रेकर्ड छैन। यसरी स्ववियूको नेतृत्वमा थारु विद्यार्थीहरु पुग्न नसक्नुको मुख्य कारण उनीहरुले टिकट...

थारूवान

सरकारले बिना संविधान संशोधन स्थानीय तहको चुनाव मिति घोषणा गरे थारु नेताहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन बिना कुनै हालतमा स्थानीय तहको चुनाव हुन नसक्ने उनीहरुले बताएका हुन्।

थारूवान

त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको आज साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । आठ वर्षदेखि हुन नसकेको...

थारूवान

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ । संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर...

थारूवान

थरुहट तराई पार्टी नेपालका थप दुई केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन्। कैलालीका सुरज कठरिया र सन्तोष कठरियाले संयुक्तरुपमा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीलाई राजीनामा पत्र बुझाएका छन्। उनीहरुले थारुवानसँग कुरा गर्दै आफूहरुले राजीनामा बुझाएको स्वीकारेका छन्।

थारूवान

नागेन्द्र चौधरी/बारा। नेकपा एमालेको बारा कमिटीले मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको जितपुरमा हुने आमसभामा २० हजार बढी जनता उतार्ने निर्णय गरेको छ। कलैयामा भएको कमिटीको बैठकले ‘फागुन २७ गते जितपुर जाउँ मेची महाकाली अभियान सफल पारौं नारासहित विशाल आमसभा गर्ने निर्णय गरेको हो।

थारूवान

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा जिल्लामा देखिएका गुनासो हल...

थारूवान

भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी परित्याग गरी थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरी अन्ततः नयाँ शक्तिमा समाहित भएकी छन्। नयाँ पार्टी खोलेको ५२ दिनपछि सांसद चौधरीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेकी छन्। एकीकरणसँगै नयाँ शक्ति नेपालले संसदमा प्रतिनिधित्व जनाउने भएको छ। चौधरी नयाँ...

थारूवान
1 77 78 79 80 81 203