राजनीति
राप्रपामा तीन थारु नेता केन्द्रीय सदस्यमा विजयी
राप्रपाको काठमाडौंमा भएको महाधिवेशनबाट तीन जना थारु नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। मंगलबार भएको चुनावबाट फत्तेसिंह थारु, गिरधारी चौधरी र रामदुलारी चौधरी विजयी भएका हुन्।
थारूवानसरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको भन्दै थरुहट तराई पार्टी नेपालले विरोध जनाएको छ। अध्यक्ष भानुराम चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै तीन दलीय सिन्डिकेटमा निर्वाचन मिति घोषणा गरेको भन्दै विरोध जनाएका हुन्। पार्टीले सरकार गठनका बेला भएको तीन बुँदे सम्झौताविरपरीत निर्वाचत मिति घोषणा गरेको आरोप लगाएको छ। ‘संविधान...
थारूवानसरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता...
थारूवानस्थानीय चुनाव मिति घोषणा गर्ने प्रस्तावमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सत्ता घटक र मधेसी मोर्चाबीचको वार्तामा चर्काचर्की भएको छ । शनिबार बिहान सवा १० बजे प्रधानमन्त्रीले बालुवाटार निवासमा डाकेको वार्तामा मोर्चा नेताहरुले आइतबार चुनाव मिति घोषणा भए त्यसको आधा घन्टाभित्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।
थारूवानमदन चौधरी/काठमाडौं। आफ्ना मुद्दाहरू कमजोर भइरहेका बेला थारू सम्बद्ध राजनीतिक दलले एकता प्रयास थालेका छन्। सरकारले राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको न्यूनतम १.५ देखि अधिकतम ५ प्रतिशत ल्याउनुपर्ने सर्तसहितको कानुन बनाउने (थ्रेसहोल्ड) तयारी गरेपछि उनीहरूले एकता प्रयास थालेका हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र