राजनीति
संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित
संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी मञ्चको उपाध्यक्षमा फूलमान चौधरी निर्वाचित भएका छन्। क्यानाडा सरकारको आयोजनामा ओटावाको क्यानेडियन म्युजियममा चलिरहेको बैठकले चौधरीलाई एसियाबाट निर्वाचित गरेको हो।
थारूवानगौतम बुद्ध, कुन समुदायका थिए र हुन्? भन्ने लामो र अप्ठयारा बिबादहरुलाई टुंगाउँदै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले हालै बिद्याबारिधी (पिएचडी) सम्पन्न गरेका छन्। सांसद दहितले शाक्य मुनी ‘सिदार्थ गौतम थारु समुदायका पुत्र’ भएको विभिन्न कोणबाट प्रमाणित गरेकाले उनले बिद्याबारिधि अर्थात पिएचडी प्राप्त गरेका हुन्। गत असोज ६...
थारूवानमधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।
थारूवाननिर्वाचनको विरोध गर्ने थारुका पार्टीहरुले पनि स्थानीय तहको चुनावमा सहभागिता जनाउन दल दर्ता गरेका छन्। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, भानुराम चौधरी अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरी नेतृत्वको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले दल दर्ता गरेका हुन्।
थारूवानस्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले मसाल जुलुस प्रदर्शन गरेको छ। बिहीबार साँझ राजधानीको सिनामंगलदेखि पुरानो बानेश्वरसम्म समितिले मसाल जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनमा थारु कल्याणकारिणी सभा र त्यससँग सम्बद्ध भातृसंस्थाहरुमा आबद्ध पदाधिकारीको सहभागिता थियो। सहभागीहरुले निर्वाचन तुरुन्त स्थगित गर्नुपर्ने, टीकापुर घटनाका जेलबन्दीलाई रिहा गर्नपर्नेलगायत नारा लगाएका...
थारूवानरुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भु थारु विजयी भएका छन्। उक्त क्याम्पसमा सचिव पदबाहेक सवै पद अनेरास्ववियुले कब्जा गरेको छ । सचिव पद भने अखिल क्रान्तीकारीले आफ्नो पोल्टामा पारेको छ। अखिल क्रान्तीकारीको तर्फबाट खेम बहादु कुँवर विजयी भएका छन्।
थारूवानसीएन थारु। थरुहट आन्दोलन दश वर्ष पार गरेको छ। राष्ट्रिय मुक्ति आन्दोलनको एक अंश ठहर भएको थरुहट आन्दोलन टीकापुर, कैलालीमा २०७२ साल भाद्र ७ गते घटेको घटना पश्चात फरक ढङ्गले व्याख्या हुने गरेको छ । अपराधिक मनोदशाबाट टीकापुर घटना हुन पुगेको ठहर गर्दै शासकवर्गले थारु राष्ट्रियताको जग मानिएको भल्मन्सा-महतवा-बडघर...
थारूवानरेशम चौधरी। निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई...
थारूवानसत्तारुढ गठबन्धनको बैठकमा दलहरुवीच कुनै सहमति हुन सकेन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा कुनै सहमति भएन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले मतदान नगर्ने अडान दोहोर्याएका थिए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र