राजनीति
टीकापुर घटनामा डीआइजी खडानन्द चौधरीलाई विभागीय कारबाही गर्न सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा घटनाको विषयलाई लिएर सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । सप्तरीमा तीन जनाको ज्यान जाने गरी घएको घटनाको भोलिपल्ट मंगलबार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस...
थारूवानसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका...
थारूवानकारी महतो, चितवन। नेपालको नयाँ संविधानले सबैको अस्तित्व, पहिचानका साथै सबै जनताको फलिफाप हुने सबैलाई आशा थियो। तर त्यही नयाँ संविधानले न्यायाधीश नन्दलाल महतोको जागिर खाइदिँदा उनी फेरि वकालत गर्न बाध्य भएका छन्। पूर्वन्यायाधीश नन्दलाल महतो २०७० सालको फागुन महिनामा पुनरावेदन अदालतका लागि अतिरिक्त न्यायाधीश पदमा नियुक्ति पाएका थिए...
थारूवानसप्तरी घटनामा मर्नेको संख्या चार पुगेको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका तीन दुई जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ। मृत्यु हुनेमा आनन्द साह, पिताम्वरलाल मण्डल र दिगाम्बर झा छन्। यसअघि घटानस्थल गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा प्रहरीको गोली लागेर संजन...
थारूवानएमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन्। सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन्। उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए। अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग...
थारूवानकृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक युवराज पाण्डेलाई बिनाकारण निलम्बन गर्ने कृषिमन्त्री गौरीशंकर चौधरीको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ। आफ्नो अनुचित दबाब नमानेकै भरमा मन्त्री चौधरीले पाण्डेलाई निलम्बन गरेको भन्दै अदालतमा परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र