राजनीति
प्रधानमन्त्री पुत्रसँग इटालियन राइफल
प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।
थारूवानसोम डेमनडौरा। ‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। उक्त समाचार नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेतृ एवं पूर्वसांसद शान्ता चौधरीको भनाईमा आधारित छ। यो भनाईले ममा केही...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा ‘वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने’ उल्लेख छ।
थारूवानकृष्णराज सर्वहारी। १५ फागुनको मध्याह्न, असैना, छेगरखैलाकी विन्दु चौधरी असिनपसिन हुँदै बोरामा सामान लोड गरेर साइकल कुदाउँदै थिइन्। टीकापुर बजारसँगै घर भए पनि उनी बजारभन्दा करिब २० किलोमिटर दक्षिण तिकुनियाँबाट आलुलगायत घरायसी सरसामान किनेर साथीहरूसँग फर्किंदै थिइन्। भन्दै थिइन्, ‘टीकापुर घटनापछि त्यो बजारमा पाइला टेक्न मनै लाग्दैन। हामी त...
थारूवानसरकारमा आउन प्रधानमन्त्री पुष्ककमल दाहालको अनुरोधलाई अन्तिम समयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले गच्छदारलाई बिहीबारै राप्रपा नेपालका अध्यक्ष कमल थापासँगसँगै उपप्रधानमन्त्रीको शपथ खुवाउन चाहेका थिए। प्रधानमन्त्रीले बुधबार दिउँसो गच्छदारलाई प्रधानमन्त्री निवास, बालुवाटार बोलाएर छलफल पनि गरेका थिए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र