राजनीति

गच्छदारको टिप्पणी : प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’

नवगठित नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको चुनावमा सबै सहभागी भएमात्रै सार्थक र परिणाममुखी हुने बताएका छन् । 

थारूवान

विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय  लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग तीव्र लबिङ थालेका हुन्। पार्टी एकीकरणका लागि दुबै पार्टीका केन्द्रीय नेताहरुसँग पटक पटक छलफल भएको बताइएको छ।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । बुधबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन्।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । तर, पार्टीको नाम र पद बाँडफाँडबारे टुंगो लाग्न बाँकी छ । स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो । ‘एकथरीले भोलि नै घोषणा...

थारूवान

स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी समालेका ३५ जनाभन्दा बढीले सो पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

थारूवान

निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद गंगा चौधरीलगायतका नेताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको बताएका छन् । २ नम्बर गण हुँदै प्रहरी क्लब पुर्‍याएका नेताहरुलाई प्रहरीले साँझ नेताहरुलाई रिहा गरेका थिए । तर, नयाँ शक्तिका संयोजक भट्टराईले आफूहरुलाई किन पक्राउ...

थारूवान

काठमाडौं- माओवादी केन्द्रको भातृसंगठन थारु राष्ट्रिय मुक्ति मोर्चाले थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेको छ। मोर्चाका अध्यक्ष सन्तकुमार थारु नेतृत्वको टोलीले शनिबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

थारूवान

निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

थारूवान

मधेसी मोर्चामा आबद्ध पाँच दलले एकीकण प्रयास अघि बढाएका छन्। संसद्मा ५ सिट भएको सद्भावना पार्टी, तीन–तीन सिट भएका राष्ट्रिय मधेस सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी तथा एक–एक सिट भएका नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण प्रयास थालिएको ती दलका नेताले बताएका छन्।

थारूवान

सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमति अनुसार सरकारले केही दिनमा संविधानको धारा २७४ संशोधन गर्ने गरी अर्को संविधान संशोधन प्रस्ताव अघि बढाउने छ । सहमति कार्यान्वयन भए मधेसी मोर्चा पनि अब हुने स्थानीय चुनावमा सहभागी...

थारूवान
1 67 68 69 70 71 203