राजनीति
पाँचदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी भारत प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्। राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तिमगरलगायत मन्त्रीहरु उपस्थित थिए। सरकार दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधि भने अनुपस्थित थिए। भण्डारीको...
थारूवानलखा चौधरी/धनगढी। थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दाबी गरेका छन्। थरुहट भूगोलको विकासको लागि थारु समुदायको नेतृत्व अपरिहार्य रहेको र पार्टीभित्र पनि लामो समयदेखि क्रियाशिल रहि योगदान दिएको बताउँदै उनले नेपाली कांग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दाबी गरेका हुन्।
थारूवानप्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना : एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो...
थारूवाननिर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको...
थारूवानसरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ। साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारसँग यसअघि भएका समझदारी र सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै मोर्चाले अस्वीकार गरेको हो। संशोधन प्रस्तावले सीमांकनलगायत मुद्दा सम्बोधन नगरेको आरोप मोर्चाको...
थारूवानमधेसी मोर्चा र एमाले दुवैलाई मान्य हुने भन्दै सरकारले संविधान संशोधनको पुरानो विधेयक फिर्ता लिई मंगलबार ११ बुँदे नयाँ विधेयक संसद्मा दर्ता गराएको छ । मोर्चाले भने अझै सहमतिमा आउन अनिच्छा देखाएको छ । काठमाडौं बाहिर रहेका मोर्चाका अधिकांश नेताले टेलिफोनमा यो विधेयकले केही दिनअघि भएका अनौपचारिक समझदारी तोडेको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र