राजनीति

‘राजपा’ अर्कैले दर्ता गरेपछि एकीकृत मधेसी दलको पछाडि ‘नेपाल’ थपियो

मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना रहेको बताएका छन् । राजपाका नेताहरुले ६ पार्टीबीच एकता भएको र राष्ट्रिय जनता पार्टी नेपालका नाममा एकीकृत भएको औपचारिक रुपमा...

थारूवान

मधेसी नेताहरुको विरोध गर्ने राजकुमार लेखी मधेसी पार्टीमै आबद्ध भएर यतिबेला चर्चामा छन्। वि.सं २०४० देखि विद्यार्थी राजनीति सुरु गरेका लेखीले भारतबाट स्नातक सकेका छन्। त्यसबेला उनी दुईपटक विद्यार्थी संगठनको सभापति पनि बनेका थिए। बामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। एमालेमा...

थारूवान

नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ। धनगढीमा शनिबार आमसभा गरेर माओवादीले पार्टी नगरका उम्मेदवारको टीम सार्वजनिक गरेको हो । माओवादीले मेयर, उपमेयरसहित उपमहानगरपालिकाको एक वडाबाहेक सबै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरु सार्वजनिक गरेको छ ।

थारूवान

नेकपा (एमाले) कैलालीको शुक्रवार बसेको सचिवालय बैठकले कैलालीका १३ वटै तहका एक सय २६ वडाका उम्मेदवार तय गरको छ । जिल्ला अध्यक्ष दीर्घ सोडारीको र वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली इञ्चार्ज झपट रावलको नेतृत्वमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

थारूवान

सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । वार्तामा सहभागी कांग्रेस नेता तथा मन्त्री रमेश लेखकका अनुसार दुई चरणमा निर्वाचन गर्ने सहमति भएको छ। वैशाख ३१ गतेका लागि तोकिएको दिन निर्वाचन हुनेछ भने...

थारूवान

मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र मोर्चाबीच भएको वार्तामा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो। संविधान संशोधनको नयाँ प्रस्तावमा केही कुरामा परिमार्जन गर्ने र चुनाबमा सबैले भाग लिने विषयमा मोर्चासँग सहमतिमा आएको हो।

थारूवान

मधेसी मोर्चा र सरकारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनका लागि बुँदागत छलफल गरी सहमति जुटाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा सत्तारुढ दल र मोर्चाका नेताहरु छन्।

थारूवान

बेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी छन् । उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिनु र अन्य थुप्रै घाइते हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा...

थारूवान

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकता भएको घोषणा गरिएको थियो।

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष्य गोविन्द चौधरी राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसहित फोरमका केन्द्रीय सदस्यद्वय रामआश्रय चौधरी र सन्तलाल चौधरी पनि राजपामा प्रवेश गरेका छन् । मधेस केन्द्रित पाँच दल मिलेर बनेको राजपाको एकता घोषणा भने आज दिउँसो काठमाडौंमा हुँदैछ ।

थारूवान
1 63 64 65 66 67 203