राजनीति

विजय गच्छदारलाई सरकारमा ल्याउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्। थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ । स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।

थारूवान

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीमा राष्ट्रिय जनता पार्टीसहित चार वटा दल गाभिएका छन् । आइतबार चारै पार्टीका अध्यक्षले विज्ञप्ति जारी गरी आफ्नो पार्टी लोकतान्त्रिक फोरममा एकीकरण भएको घोषणा गरेका हुन् ।

थारूवान

न्युयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आदिवासी मामिलासम्बन्धी स्थायी मञ्चको सम्मेलन सम्पन्न भएको छ। २४ अप्रिल २०१७ देखि सुरु भएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहका साथ सम्पन्न भएको हो। सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग कूटनीतिक छलफल गरेका थिए।...

थारूवान

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । 

थारूवान

संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका...

थारूवान

दिल बहादुर चौधरी मेरो घर जग्गा बचाउन पहल गरिदिनु पर्यो सर, सर मेरो घर जग्गा लिलाम भयो भने मेरो परिवार (श्रीमती) चिन्ताले मर्छिन् सर।’ कारागारमा भेट्न जाँदा अनुनय बिनय गर्छन् उनी। आँखामा आँशु छचल्किएको कुरा आवाजबाट थाहा हुन्छ, मेरो आँखा पनि रसाउँ। ‘थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग मनको कुरा राखुँ...

थारूवान

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला खटाएको छ । पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबारको बैठकले वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय सदस्य खटाउने निर्णय गरेको हो ।

थारूवान

सर्वोच्च अदालतले सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको हो। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने संविधानको व्यवस्थाअनुसार उक्त प्रस्ताव फैसला नआएसम्मका लागि रोकिने...

थारूवान

लखन चौधरी/धनगढी। कैलाली कारागारमा बन्दी जीवन बिताईरहेका नेता लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन अभियान सुरु गरिएको छ। व्यापारिक प्रायोजनको लागि लिएको ऋण जेलमा परेपछि उनले समयमा तिर्न नसकेपछि धितो स्वरुप राखिएको घरजग्गा लिलामको प्रक्रियामा पुगेको छ। धनगढीस्थित एनआइसी एसिया बैंकमा सावाँ, ब्याज सहित एकमुष्ट ऋण चुक्ता तथा धितो...

थारूवान
1 61 62 63 64 65 203