राजनीति
दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक, असार २ गते उम्मेदवार मनोनयन
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मितिमाथि बहस चलिरहँदा निर्वाचन आयोगले दोस्रो चरणको कार्यतालिका सार्वजनिक गरेको छ। संयोग नै मान्नुपर्छ दोस्रो चरणको कार्यतालिका सार्वजनिक हुँदा चुनावविरुद्ध उभिएको राष्ट्रिय जनता दलले बन्दका कार्यक्रम फिर्ता लिएको छ।
थारूवानराष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन्। थारु पत्रकार संघ नेपालको चितवन शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव लेखीले थारु, मधेसी र समग्र आदिवासी जनजाति समुदायको माग नै आफूहरुको माग भएको दाबी गरे। अहिलेको निर्वाचन प्राप्त अधिकारलाई पनि समाप्तपार्ने...
थारूवानकारी महतो, चितवन। थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले समानुपातिक समावेशीताको कुरा सरकारको व्यवहारमा नदेखिएको बताएका छन्। सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवन जिल्ला समन्वय समितिद्वारा सञ्चालित तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको माडी क्षेत्रले आयोजना गरेको सचेतना कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी (राजपा)...
थारूवानभदौ ८ गतेको टीकापुर घटनामा रेशम चौधरीपछि बढी क्षति शिवनारायण चौधरीको भएको थियो। निरु ट्रेडर्सका सञ्चालक चौधरीको करोडौंको इलेक्ट्रोनिक्स सामान र तीन तल्ले घरमा आगजनी गरिएको थियो। भदौ ८ गतेको साँझ उनको घरमा करिब ४० जनाको संख्यामा आएको समूहले उनको घरमा तोडफोड तथा आगजनी गरेको थियो। समूहमा अखण्ड पक्षधरमात्र...
थारूवाननेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ।
थारूवानराष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उसले स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको भन्दै अस्वीकार भएको बताएको छ र, यथास्थितिमा चुनावमा नजाने बताएको छ । राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले हालै मात्र २२ स्थानीय...
थारूवानसर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र