राजनीति
कैलालीको ११ प्रमुखमा १९ भन्दा बढी थारु उम्मेदवार, थारु-थारुबीच प्रतिस्पर्धा
लखन चौधरी/धनगढी। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कैलालको ११ स्थानीय तहको प्रमुख पदमा १९ भन्दा बढी थारु उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी पाएका थारुहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्। कतिपय तहमा थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने देखिएको...
थारूवानकांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मत ल्याउँदै मंगलबार ४०औं प्रधानमन्त्री निर्वाचित भए। बिहीबार सात सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरे। देउवालाई विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबाहेक कमल थापाको राप्रपा, उपेन्द्र यादवको संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदहरुले पक्षमा मतदान गरेका थिए।
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका-संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ। सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए।
थारूवानस्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।...
थारूवानदोस्रो चरणको घोषित निर्वाचनको मिति पर धकेलिएपछि राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। राजपाले उम्मेदवारी दर्ता प्रभावित पार्न १८ र १९ गत्ते आह्वान गरेको बन्दको कार्यक्रम पनि स्थागित गरिएको नेता मनिष सुमनले जानकारी दिए। आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस-थरुहट...
थारूवान
रेशम रन्जितालाई खुला पत्र