राजनीति
राजपाको आन्दोलनलाई फोरम लोकतान्त्रिकको समर्थन, गच्छदारले भने कात्तिकमा तेस्रो चरणको निर्वाचन
संविधान संसोधन नगरी चुनाव गराउन खोजेको भन्दै बन्द आव्हान गरिरहेको राष्ट्रिय जनता पार्टीको आन्दोलनमा विजय गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने भएको छ ।
थारूवानसरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार...
थारूवानमदन चौधरी। वि.सं २०५९ साल जेठ २९ गते। साँझको समय। कैलालीको लालबोझी गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ थारू अलमलमा परे। उनी घेराबन्दी तोड्ने अनेकन जुक्ति निकाले। बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन। तर उनी समर्पण गर्ने मनसाय पनि बनाएनन्। दुश्मनका...
थारूवानराष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । उम्मेद्वारहरूकाे मनोनय...
थारूवानउपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् । आइतबार बिराटनगर विमानस्थलमा पत्रकारुहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले तेस्रो चरणमा चुनाव गर्न सकिने संकेत गरेका हुन् । तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक...
थारूवान
रेशम रन्जितालाई खुला पत्र