राजनीति
थारु सांसदको स्वीकारोक्ति : थरुहट आन्दोलन मधेस आन्दोलनमा विलय
मधेसबाट सुरु भएको ‘एक मधेस एक प्रदेश’ आन्दोलनविरुद्ध पश्चिम तराईबाट उदाएको ‘थरूहट’ आन्दोलन अन्ततः मधेसकै आडमा निर्भर हुन पुगेको छ। नेतृत्वमा आएको ‘छिन्नभिन्न’ले अधिक कमजोर बनेको थरूहटले आफ्नो एकल आन्दोलनको सामर्थ्य पूर्णरूपमा गुमाइसकेको छ। अन्ततः ‘मधेसको आड’ उसको आन्दोलनको एकमात्रै विकल्प जस्तै बनिसकेको छ। ‘थरूहट आन्दोलन अब मधेससँगको सहकार्यबिना...
थारूवानविराटनगर महानगरपालिकामा नेकपा (एमाले) र फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल हुने भएको छ। एमालेले महानगरप्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख पदमा तालमेल गरेका हुन्। एमालेका तर्फबाट मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने दुई दलले औपचारिक सहमति गरेका छन् ।
थारूवानअविनाश चौधरी/धनगढी। नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार घोषणा कार्यक्रममा उनले भने, ‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ। तर, निर्णय भएको छैन। मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय...
थारूवानराष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।
थारूवानराम दहित/कैलाली। नेपाल लोकतान्त्रिक फोरमले कैलालीमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीका सअअध्यक्ष भानुराम चौधरीलगायत नेताहरुले कैलालीको १३ तहमध्ये ११ वटामा उम्मेदवारको टुंगो लगाएको हो। असार १४ गते हुने चुनावको लागि पार्टीले धनगढी उपमहानगरपालिकाको मेयरमा प्रेम विसी र उपमेयरमा दुर्गा कुस्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
थारूवानकारी महतो/चितवन भरतपुर महानगरपालिका वडा नं. २५ मा जेठ ४ गते राति भएको लुटपाट र गोलीकाण्डमा संलग्न दुई जनाविरुद्ध आज चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा मृतककी आमा सहुनी कुमारी थरुनीले जाहेरी दिएकी हुन्। घटनामा संलग्न भई अपराध गरेको आरोपमा भरतपुर नगरपालिका...
थारूवाननेपाली कांग्रेसका महासमिति सदस्य ललन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा एक कार्यक्रमबीच चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । चौधरी कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय खेलकूद विभागको नेता हुन् । उनी २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर...
थारूवान
रेशम रन्जितालाई खुला पत्र