राजनीति
राजापुरका मेयर उम्मेदवार मदन थारु भन्छन्- ‘स्मार्ट सिटी होइन, स्मार्ट भिलेजको कल्पना गरेको छु’
बर्दियाको टापु अर्थात् थारु बाहुल्य नगरपालिका राजापुरमा थारु थारुबीच कडा प्रतिस्पर्धा हुने भएको छ। ५९ हजार ५ सय ५३ मतदाता रहेको राजापुरमा १० वटा वडा छन्। नेपाल लोकतान्त्रिक फोरमबाट मदनकुमार थारु मेयरका उम्मेदवार छन्। उनी राजापुर क्षेत्रका एकदमै जुझारु, कर्मनिस्ठ र इमान्दार ब्यक्ति मानिन्छन्।
थारूवानकिसानहरु खेतीपातीमा ब्यस्त छन्, घरमा मान्छे भेटिन गाह्रो। राजनीतिकर्मीहरु प्रचारप्रसारमा ब्यस्त मतदाताहरुसँग शिर झुकाउने, हात जोड्ने काम घरमा मात्रै होइन, खेतमा पनि गरेको देखियो । यही क्रममा कैलाली लम्की चुहा नगरपालिकाबाट नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मेयर पदका युवा उम्मेदवार अरुण चौधरीसँगको भेटमा सोधियो, ‘तपाईं त नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट...
थारूवानएमालेको केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका बलदेव चौधरी आफ्नो जितप्रति निश्चिन्त छन् । कम्युनिष्टको किल्ला ठान्ने गरेको यस क्षेत्रमा अन्य पार्टीले कुनै उलटपुलट ल्याउन सक्छन, सक्दैनन् भन्ने त भविष्यले बताउनेछ । तर, उनी चुनावी दौडमा निकै सक्रिय छन् । बलदेव चौधरी एक पर्यावाची शब्द जस्तै सवैको जनजिव्रोमा...
थारूवानप्रमुख दलहरूले प्रदेश नम्बर ७ को राजनीतिक तथा आर्थिक केन्द्रका रूपमा विकसित भइरहेको धनगढी उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । विगतका चुनावमा कांग्रेस र एमालेका बीचमा तीव्र प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले यी दुई दलसँगै माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ...
थारूवानएमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने पनि योगासन र धार्मिक कार्यमा चासो राख्नेहरुले सुचीको नाम पक्कै पनि सुनेको हुनुपर्छ । सुची योग सिकाउने शिक्षिका समेत हुन् ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र