राजनीति

दाङको दंगीशरणमा भागीराम चौधरी विजयी

दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली खड्का ३०६७ मत ल्याएर विजयी भएकी छिन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेकी सीमा न्यौपानेले २ हजार...

थारूवान

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउँदै उसले विजयी सुरुवात गरेको हो।

थारूवान

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसी विजयी भएको छ। अध्यक्षमा कांग्रेसका लाहुराम थारु ८ हजार २ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका तुलसीराम थारुले ६ हजार ९ सय मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै धनीकुमारी खत्री विजयी भएकी छन्। उनले ८ हजार २ सय २...

थारूवान

सुनसरीमा १२ स्थानिय तहको निर्वाचनको मतगणनामा पछिल्लो परिणाम अनुसार वडाध्यक्ष र सदस्यहरु समेत १ सय ५ जना निर्वाचित भएका छन् । ८ वटा स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । धरानमा नेपाली कांग्रेसलाई शनिवार बेलुका एमालेले उछिनेको छ । दुहवी नगरपालिका र बर्जू गाउँपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार...

थारूवान

बाँकेको डुडुवा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेका नरेन्द्र चौधरी विजयी भएका छन्। चौधरीले ४६९१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजय बहादुर यादवले ४ हजार १ सय ९२ मत ल्याएका थिए।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले विजय हासिल गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिएका छन्।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार रामकृष्ण चौधरी लोकतान्त्रि फोरमका उम्मेदवार बिरुप्रसाद चौधरी भन्दा ३६१ मतले अघि रहेका छन। बिरुप्रसाद रामजनमका दाई हुन्। हालसम्म गणना भएको मध्ये १३ हजार ५७९ मत मध्ये रामकृष्णले २ हजार ८२७ र बिरुप्रसादले २...

थारूवान

स्थानीय तह दोस्रो चरण मत परिणामको दोस्रो दिन मेयर/प्रमुखमा २१ जना थारु उम्मेदवारले अग्रता लिएका छन् भने उपमेयर/पप्रमुखमा २७ जना थारु उम्मेदवारले अग्रता लिएका छन्। कञ्चनपुरदेखि पूर्व मोरङसम्म थारु उम्मेदवारले विभिन्न स्थानीय तहमा अग्रता लिएका हुन्। सबैभन्दा बढी कैलाली, बर्दिया, दाङ, कपिलवस्तु, सुनसरीलगायतमा थारु उम्मेदवारले अग्रता लिएका हुन्। हेर्नुस् सूची।

थारूवान

नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् ।

थारूवान

कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका बालकृष्ण चौधरी विजयी भएका छन्। ६८५ मतसहित उनको प्यानल नै विजय भएको हो।

थारूवान
1 52 53 54 55 56 203