राजनीति

रुपन्देहीको सम्मरीमाईमा नेपाल लोकतान्त्रिक फोरमको जित

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मतसहित विजय हासिल गरेका हुन् ।

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए...

थारूवान

कैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए।

थारूवान

टीकापुर- टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापा शिवले ५ हजार ६१० मत प्राप्त गरे। लोकतान्त्रिक फोरमका लौटन चौधरीले ५ हजार ५३४ र काँग्रेसका जंगबहादुर साउँदले ५ हजार...

थारूवान

राजापुर नगरपालिकामा माओवादी केन्द्र मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका शिवप्रसाद चौधरी मेयरमा ९ हजार ४ सय ९७ र उपमेयरमा मनकला चौधरीले ९ हजार २ सय १९ मत प्राप्त गरी विजयी भएका छन्।

थारूवान

स्थानीय तहको दोस्रो चरणको चुनावमा पछिल्लो मतपरिणामअनुसार १४ वटा तहमा थारु उम्मेदवारहरु मेयर/प्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै १३ वटा तहमा थारु उम्मेदवारहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्।

थारूवान

कैलालीको टीकापुर नगरपालिकाको मतगणना रोचक बन्दै गएको छ। मतगणनाको सुरूदेखि अग्रता लिएको नेपाल लोकतान्त्रिक फोरम तेस्रो स्थानमा पुगेको छ भने माओवादी केन्द्रले अग्रता लिएको छ।

थारूवान

लखन चौधरी/धनगढी। कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्षमा निर्वाचित प्रदीप चौधरीले आफ्नो पहिलो एजेण्डा राज्यको सीमांकनको लागि दबाब सिर्जना गर्नु रहेको बताएका छन्।

थारूवान

दाङको घोराही उपमहानगरपालिका जितेर नेकपा एमालेले दोस्रो चरणमा चुनाव भएका सात उपमहानगरपालिकामा बिजयी सुरुवात गरेको छ । दाङमा निकै कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा फराकिलो अन्तरले विजय हासिल गरेको हो ।

थारूवान

कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए । जम्मा ६१ मतान्तरले एमालले जितेको हो । कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याए ।

थारूवान
1 50 51 52 53 54 203