राजनीति

यी हुन् कृष्णनगरकी उपमेयर विजेता रमिताकुमारी राना थारु

कन्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले बिजय हासिलल गरेको छ । कृष्णपुरको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराम चौधरीले ५ हजार ७५४ मत प्राप्त गरेका छन्।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए । उपमेयरमा एमालेकी प्रेमकुमारी थापा...

थारूवान

कपिलबस्तुको बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन्। उनले १५ हजार ७३८ मत प्राप्त गरे। उपमेयरमा भने एमाले विजयी भएको छ।

थारूवान

रुपन्देहीको सियारी गाउँपालिका एमालेले जितेको छ । एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् ।

थारूवान

स्थानीय तहको दोस्रो चरणनको चुनावमा हालसम्म २३ तहमा थारुहरु निर्वाचित भएका छन्। त्यस्तै ३४ स्थानीय तहमा थारुहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्। सबैभन्दा बढी एमाले, कांग्रेस र माओवादीले ६-६ र माओवादीले ५ तहमा विजय हासिल गरेको छ।

थारूवान

लखन चौधरी/धनगढी- कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लाजुराम चौधरी ‘अंकित’ले कार्यतालिका बनाएर गाउँपालिकाको विकास गर्ने बताएका छन्।

थारूवान

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै लोकतान्त्रिक फोरम विजयी भएको छ। अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका बालचन्द्र माझीले ५३२७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण थापामगरले ४५३७ मत ल्याएक छन्।

थारूवान

नरुलाल चौधरीलाई एमालेले घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि थारु अध्येता तथा बौद्धिक नेता महेश चौधरीले लेखेका थिए– एमालेले थारुको मनको कुरा बुझ्यो । नरुलाल अब एमालेका मात्र उम्मेदवार रहेनन्, दाङ देउखुरीका भूमिपुत्र थारुले मनमनै निर्णय गरिसकेका छन् ।

थारूवान

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन्। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए। त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय...

थारूवान

पश्चिम कैलालीको टीकापुरमा एमालेले अप्रत्यासित जित हासलि गरेपछि समाजिक सञ्जालमा थारुहरुबीच चर्को बहस भइरहेका बेला सुनसरी रामधुनीका थारुहरुले चम्तकार गरेर देखाएका छन्। उनीहरुले छानेरै थारु उम्मेदवारलाई मेयर उपमेयर जिताएका छन्।

थारूवान
1 49 50 51 52 53 203