राजनीति

रेशम चौधरीको बयान : यसकारण प्रचण्ड भेट्न म दिल्ली पुगेँ

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका टीकापुर निवासी रेशम चौधरीले ‘टीकापुर घटनाको चिरफार’ पुस्तक बजारमा ल्याएका छन्। उनले टीकापुरको परिवेश, त्यहाँको राजनीतिक-समाजिक उतारचढाव र २०७२ भदौ ७ गतेको घटनाबारे उनले किताबमा लेखेका छन्।

थारूवान

तत्कालीन माओवादीलाई सहयोग गरेको आरोपमा ०५८ चैत २६ गते सेनाले उनका दाजु रामदासको हत्या गर्‍यो । यो घटनाले लामो समय परिवारलाई पिरोल्यो । दुई वर्षपछि ०६० फागुन ८ गते पति काशीरामको पनि सेनाबाटै हत्या भयो । त्यसपछिका दिन कृष्णकुस्मी थारूका निकै कष्टकर बने ।

थारूवान

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले सीमान्तकृत वर्ग समुदायको हकअधिकार र सेवा सुविधाका लागि गुरुयोजनासहित काम गर्ने बताएका छन् । आइबातर भजनीमा भएको एक कार्यक्रममा नगरप्रमुख चौधरीले सीमान्तकृत समुदायको खाद्य, भूमिअधिकार र सामाजिक न्यायका सवालमा आफू सधैं सजग रहेको बताए ।

थारूवान

धनगढी उपमहानगरपालीका वडा नम्वर ६ नेपाली कांग्रेसको गढ मानिन्छ । सोही वडाका स्थानीय बासीन्दा नृप वहादुर वड मेयरमा निर्वाचित पनि भए। तर उनकै वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ। वडा अध्यक्ष सम्मको यात्रा तय गर्दा भागीरामले दर्जनौ पटक हण्डर खाए भने...

थारूवान

प्रदेश नम्बर ७ को एकमात्र धनगढी उपमहानगरपालिकाको मयेरमा नेपाली काग्रेसका नृप वड विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसका सुशीला मिश्र भट्ट विजयी भएका छन्।

थारूवान

दोस्रो तहको स्थानीय निर्वाचनमा नेकपा एमाले थारुहरुको पहिलो पार्टी बनेको छ। थारु अगुवाहरुले पहिचानविरोध पार्टी भनेर गाली गरिरहेका बेला एमालेले थारु समुदायको पनि पहिलो पार्टी बनेर देखाएको छ।

थारूवान

नेकपा एमालेले बिराटनगरलार्इ १ नम्बर प्रदेशको राजधानी बनाउने बताइरहेका बेला सोही पार्टीबाट इटहरीको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीले भने इटहरीलार्इ नै प्रदेशको राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पूर्वको व्यापारिक एवं भौगोलिक केन्द्रविन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी बनाउन पूर्णरुपमा पहल गर्ने नवनिर्वाचित मेयर चौधरीले...

थारूवान

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत पाए ।

थारूवान

इटहरी उपमहानगरपालिकामा एमालेमा द्धारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका छन्। आज बिहान ५ बजे सकिएको मतगणना अनुसार चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका हुन्। गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भइन्।

थारूवान

अबिनास चौधरी कञ्चनपुरको पहिलो सरदमुकाम बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। बुधबार राति सम्पन्न मतगणनाअनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन्। चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। चौधरीले ६ हजार ७६४ र...

थारूवान
1 48 49 50 51 52 203