राजनीति
थारु समुदायको विकासमा खट्ने बर्दियाली मन्त्रीको प्रतबद्धता
बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोतसाधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
थारूवानउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरु निर्वाचनमा सहभागी भएपछि मधेसमा संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले चाहेमा आवश्यकताअनुरुप संविधानमा संशोधन हुनसक्ने स्पष्ट पारे।
थारूवाननिर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँग आचारसंहिता उल्लंघन गरेकाले किन कारबाही नगर्ने भन्दै २४ घण्टाभित्रमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
थारूवानराजु स्याङ्तान/अन्नपूर्ण टुडे। क्रिकेटको शतक भुलाउने राजनीतिक दल, संसद्मा मात्रै २५ दल । संसद्बाहिर कति हो कति । ती सबै दलका अध्यक्ष पुरुष । घुम्ने कुर्सीमा पुस्तौंदेखि उनीहरू नै गजधम्म । तर, त्यसदिन सामुन्नेमा थिइन् कुर्ता सुरुवालमा सजिएकी एक थारू महिला । जो संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये एक्लो महिला अध्यक्ष हुन् । बिदाको दिन पनि...
थारूवानमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले संविधान संशोधन फेल कसका कारण भयो भन्ने नेपाली जनताले राम्रोसँग बुझेको बताएका छन्। आज रेडियो नागरिकसँग कुराकानी गर्दै उनले एमालेले नै विपक्षमा भोट गरेका कारण संशोधन विधेयक फेल भएको प्रष्ट पारे। दुई नम्बर प्रदेशको चुनावमा नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नपर्ने उनले बताए। ‘उत्पीडन...
थारूवानव्यवस्थापिका संसदको विधायन समितिकी सभापति गंगा चौधरी सत्गौंवाले हालै केही सांसद र पत्रकारहरुको भेलामा प्रश्न गरिन्- मैले फुपूको छोरासँग बिहे गर्न पाउने कि नपाउने? कानुनविद समेत रहेका माओवादी सांसद रामनारायण विडारीले हाडनाताभित्र विहे गर्ने प्रथालाई विकृतिको संज्ञा दिएपछि गंगा चौधरी प्रतिवादमा उत्रिइन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र