राजनीति

थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ : मन्त्री दहित

दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको परम्परागत दशैं विधि र यसको महत्वमाथि प्रकाश पारिएको थियो ।

थारूवान

प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

थारूवान

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा चौधरीले ५२७९ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका रामनारायण चौधरी ५०७९ मतमा रोकिए।

थारूवान

सिरहाको धनगढीमार्इ नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चौधरीले ५६८३ मत ल्याएर जित हात पारेका हुन्।

थारूवान

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए ।

थारूवान

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् ।

थारूवान

बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुनेश्वर धामी निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शम्भुप्रसाद यादवलाई १ सय ७० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । धामीले ३ हजार ३ सय २९ मत प्राप्त गरे भने यादवले ३ हजार १ सय ५९ मत पाएका थिए...

थारूवान

उनी एक महिलामात्र होइनन्, शिक्षाका मार्गदर्शक पनि हुन्। उनी एक आमामात्र होइनन्, समाज परिवर्तन गर्ने अठोट बोकेकी समाजसेवी पनि हुन्। परिवारका सदस्य नै राजनीतिमा होम्मिएकाले बुझ्ने उमेरदेखि नै उनी राजनीतिबारे चासो लिने गर्थिन्। टोल छिमेकमा हुने समाजिक काममा अग्रसरता लिन्थिन्।

थारूवान

थरुहट आन्दोलनलाई अगाडि बढाउन हालसालै संयुक्त थारु राष्ट्रिय मोर्चा गठन भएको छ। कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले श्रवण थारु मोर्चाको संयोजक मानेको छ। हेर्नुस् उक्त मोर्चाको सबालहरु।

थारूवान

उपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा इटहरीलाई महानगरपालिका बनाउने र प्रदेश नं. १ को राजधानी बनाउने आफ्नो मुख्य चुनाबी एजेन्डा हुने बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनेछन्।

थारूवान
1 44 45 46 47 48 203