राजनीति
राजपाका ३० शीर्ष नेता चुनाव लड्ने, गोविन्द चौधरी नवलपरासीबाट उठ्ने
लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।
थारूवानलखन चौधपरी/धनगढी। मौजुदा सुदूरपश्चिम अर्थात नौ जिल्लाको ७ नम्बर प्रादेशिक खाकाप्रति असन्तुष्टि जनाउँदै आएको नेपाल लोकतान्त्रिक फोरमले पनि उम्मेदवार छनौटको कार्यलाई तीव्रता दिएको छ । लामो समयसम्म थरुहट/थारुवान आन्दोलन हाँक्दै आएको लोकतान्त्रिक फोरमले आफ्नो फरक मतसहित प्रदेश नम्बर ७ बाट प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवार...
थारूवानदिवाकर भण्डारी/अन्नपूर्ण। संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बलवीर चौधरीले प्रतिनिधि सभाको निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका छन्। एउटै व्यक्तिले पटकपटक चुनाव लड्न नहुने भन्दै चौधरीले मंसिरमा हुने निर्वाचनमा पार्टीका अन्य नेतालाई सघाएर अघि बढ्ने तर आफू चुनाव नलड्ने घोषणा गरेका हुन्। एमाले केन्द्रीय...
थारूवाननिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कानुनअनुसार समानुपातिकतर्फ महिलासहित विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी बन्दसूची तयार गर्न आग्रह गरेको छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार समानुपातिक उम्मेदवारतर्फ ५० प्रतिशत महिला अनिवार्य व्यवस्थासहित विभिन्न जातिलाई प्रतिशतका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
थारूवाननेपाली कांग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ।
थारूवानथरुहट आन्दोलनका अगुवा चन्द्रबहादुर चौधरी नेकपा एमालेको बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि समानुपातिकमा सिफारिसमा परेका छन्। एमाले जिल्ला कमिटीका सचिवालय सदस्यसमेत रहेका उनी विसं २०४८ सालदेखि पार्टीमा सक्रिय राजनीति गरिरहेका छन्। बाँकेमा हुने थारुहरुका हरेक आन्दोलनमा उनले अगुवाई गर्छन्। थरुहट संयुक्त संघर्ष समितिको जिल्ला संयोजक भएर...
थारूवान
रेशम रन्जितालाई खुला पत्र