राजनीति
राजकुमार लेखी प्रदेशसभामा उठ्दै, सप्तरी १’क’ बाट उम्मेदवारी दिँदै
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी प्रदेशसभाका लागि टिकट पाएका छन्। उनले प्रदेश नम्बर २ सप्तरीको क्षेत्र नम्बर १ ‘क’ बाट चुनावमा लड्ने भएका छन्। यसअघि उनले सप्तरी १ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको दाबी गरेका थिए। फोरमसँगको तालमेलले १ क्षेत्र नम्बर उपेन्द्र यादवले लिएपछि लेखी...
थारूवानथरुहट तराई पार्टी नेपालबाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेकी गंगा सत्गौंवा चौधरी नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन्। पहिचानविरोधी पार्टी भन्दै उनले नेकपा एमालेको कडा विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएकी थिइन्। प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक सूचीमा उनको ७२ नम्बरमा नाम रहेको छ।...
थारूवाननेपाली कांग्रेसले थारु नेता रामजन चौधरीलाई कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको टिकट दिएको छ । कैलाली क्षेत्र नम्बर १ दाबी गरेका जनकराज चौधरीलाई भने प्रदेशसभा ‘क’को टिकट दिएको छ । पार्टी प्रवेश गर्दा यी दुबै नेतालाई नेता विजयकुमार गच्छदारले प्रतिनिधि सभाको टिकट दिनुपर्ने दबाब दिएका थिए ।
थारूवानउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुराकानी गर्दै उनले वामपन्थी दलहरुबीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे ।
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रबाट चुनाव...
थारूवानएमालेकी निवर्तमान सांसद रवनी चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्यसमेत रहेकी उनी कांग्रेस प्रवेश गरेकी हुन्। उनीसँगै कैलालीकै एमालेका निवर्तमान सांसद महोनसिंह राठौर पनि कांग्रेस प्रवेश गरेका छन्। एमालेबाट कैलाली क्षेत्र नम्रब २ बाट निर्वाचित सांसद मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र