राजनीति
प्राज्ञिक व्यक्तित्व र सामाजिक अभियन्ता डा. गोपाल दहित
इन्द्रेणी थारु।काठमाडौं। सामाजिक आन्दोलनको नेतृत्व गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेका हुन् । सामाजिक मुद्दाहरु राजनीतिक तवरले मात्र सम्बोधन हुन सक्छ भन्ने बुझेपछि उनलाई राजनीतिमा प्रवेश गर्न करै लाग्यो । तर उनी आफूलाई नेताभन्दा बढी सामाजिक अभियन्ता भन्न रुचाउँछन् । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने थारु नेता हुन् डा. गोपाल...
थारूवान‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन। पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ’ तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरीले यही उत्तर दिएकी थिइन्। त्यसैले उनी सानो दलको अध्यक्ष भएपनि कुनै पार्टीसँग एकीकरण गर्न हतारिएनन्। बरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा...
थारूवानसीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको माहोल यतिबेला कपिलवस्तुमा पनि तातेको छ । दलहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाता फकाउन दौडधुपमा लागेका छन् । प्रदेश नम्बर ५ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का बामगठबन्धन, काँग्रेस तथा मधेशबादी दलहरु चुनावी परिणाम आफ्नो पक्षमा...
थारूवानदोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी आरजु राणा देउवा मैदानमा छिन्। राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा...
थारूवाननेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनको बहुमत आउने निश्चित रहेको ठोकुवा गरेका छन् । बारा निर्वाचन क्षेत्र न १ को आदर्श कोतवालको टेढाकटी, बारागढीको सिहासनीमा भएको छुटाछुटै घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले सो कुरा बताएका...
थारूवानइन्द्रेणी थारु।काठमाडौं। उनी कहिले जन्मिए, उनका बाबु आइतवारीलाल थारु र आमा कालीदेवी थारुलाई उनको जन्ममिति थाहा भएन । त्यसैले उनले आफ्नो अनुमानित जन्ममिति राखे २०१२ साल असार २ गते । ६२ उमेर पुगेर पनि जनताका हक, अधिकार र मागमुद्दाका बारेमा निरन्तर संघर्षरत रहेका उनी हुन् कैलालीको कैलारी गाउपालिकामा जन्मेका...
थारूवानबुबा जगुदास थारु र आमा किशमतियादेवि थरुनीका जेठो छोरा हुन्, देवनारायण चौधरी । चौधरीको जन्म जीतपुरको नगोलमा २०१८ सालमा भयो । चौधरीका ३ छोरी र एक छोरा छन् । नेराप्रावि जीतपुर नगोलबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेका चौधरीले त्रिभुवन माद्यामीक बिद्यालय विरगञ्जबाट एसएल्सि पास गर्नुभयो । १०४ दिनसम्म २०३५–३६...
थारूवान
रेशम रन्जितालाई खुला पत्र