राजनीति
रेशमलाई भेट्न सिके राउत पुगे वीर अस्पताल
जनमत पार्टीका संयोजक सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन्। विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए।
थारूवानशुक्रबार दिउँसो ४:१५ बजे थारु अभियन्ता इन्दु थारुले फेसबुकमार्फत् रेशम चौधरीको नेल लगाएको फोटो सार्वजनिक गर्दै प्रश्न गरिन्, ‘यो देशमा माननीयलाई बाँधेर उपचार गर्ने दिन आएको हो?’ त्यही फोटो एक घन्टामै भाइरल बन्यो। बिहीबार दिउँसो वीर अस्पताल भर्ना भएका रेशम चौधरीको फोटो २४ घन्टापछि भाइरल भएको थियो।
थारूवाननवराज मैनाली/नयाँ पत्रिका दैनिकबाट साभार अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही...
थारूवानकैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी अस्पताल भर्ना भएका छन्। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि सांसद चौधरीलाई वीर अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। उनी तीन साता अघिदेखि बिरामी पर्दै आएका छन्। बिरामी परेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे। साथै उनी दिनहुँ...
थारूवान
रेशम रन्जितालाई खुला पत्र