राजनीति
कम्युनिष्टको सरकार बने सुत्केरी भत्ताको कार्यक्रम ल्याउँछौं : शान्ता चौधरी
सन्तोष दहित/दाङ। नेकपा एमालेकी केन्द्रीय सदस्य एव् प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले अब कम्युनिष्ट सरकार बन्यो भने सुत्केरी भत्ताको कार्यक्रम ल्याउने बताइन् । शुक्रबार राति घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् ।
थारूवानदुष्यन्त चौधरी/बारा। बाम गठबन्धका साझा उमेदवारको रुपमा रहेका देव नारायण चौधरी घरदैलो कार्यक्रममा अति नै व्यस्त छन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार देवनारायण चौधरी र प्रदेश सभा उम्मेदवार (क) सुन्दर बिश्वकार्माको संयुक्तरुपमा जितपुरसिमरा उपमहानगरपालिमा घरदैलो कार्यक्रम गरिरहेका छन्। उनको टोलीमा एमालेका केन्द्रीय सदस्य दिनेश राई,...
थारूवानबर्दिया क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धका थारु उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिकएको छ। नेपाली कांग्रेसबाट बौद्धिक नेता डा गोपाल दहितले उम्मेदवारी दिएका छन्। जुन बाम गठबन्धको लागि सकस बनेको स्थानीय चीरगञ्जवी थारुले जानकारी दिए। एमालेका पूर्वसांसद समेत रहेका उनले दहित एक शिक्षित र कानुन बुझ्ने उम्मेदवार...
थारूवानराष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै ‘राष्ट्र’ भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ । राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका...
थारूवानकमल चौधरी, बुटवल । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले रुपन्देहीमा पनि चुनावी महोल बढ्दै गएको छ । रुपन्देहीमा वाम गठबन्धन र संयुक्त लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । बाम गठबन्धन एमाले र माओवादी मिलेर बनेको छ भने, संयुक्त लोकतान्त्रिक गठबन्धन नेपाली...
थारूवाननिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई...
थारूवानअविनाश चौधरी/कैलाल। मुलुकभरी चुनावी चहल पहल बढेको बेला कैलालीको हौसलपुर गाउँलाई निर्वाचनको रौनकले छुन सकेको छैन । राज्यको दृष्टि पुग्न नसकेको सो गाउँमा चुनाव लक्षित कार्यक्रम लिएर राजनीतिक दलहरु पनि नगएपछि अहिलेसम्म चुनावी चहल पहल हुन नसकेको हो । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारिको सो गाउँवासी आ–आफ्नै घरायसी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र