राजनीति

बर्दियाका २ का प्रतिनिधिसभा उम्मेदवार दहित र चौधरीले गरे मतदान

बिना विभागीय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका–२ स्थित जोगीगाउँमा रहेको युवक माविको केन्द्रबाट मतदान गरेका छन् । भूमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वडान–२ मा रहेको ज्ञानोदय प्रावि सोहरिया मतदान केन्द्रबाट मतदान गरेका छन् ।

थारूवान

नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्दैछन् ।

थारूवान

प्रदीप चौधरी आफूसँग धेरै ब्यक्तिहरुको फोन नं रहेको र उनीहरुबाट समग्र जिल्लाको मतदाता शिक्षा र चुनावको अबस्थाबारे जानकारी लिने काम गरिरहेको थिएँ । तर दिएको जानकारी सही हो वा होइन बिश्वास गर्न गार्हो भैरहेको थियो । अाफू नगएसम्म के हो ? के हो ? भन्ने लागेर ०७४ मंसिर ९...

थारूवान

लखन चाैधरी/धनगढी। चुनावी घरदैलो कार्यक्रम गरिरहेको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दुई पूर्वमन्त्रीहरुबीच आज (आइतबार) जम्काभेट भएको छ । कैलारी गाउँपालिका–२ बसौटी गाउँमा घरदैलोको क्रममा पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी र पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीबीच भेटघाट भएको हो । पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा...

थारूवान

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३६ वर्षीय गौरीशंकर चौधरी पूर्वकृषि मन्त्री हुन् । कैलारी गाउँपालिका–२ बसौटीका स्थानीय समेत रहेका चौधरी ०५३ सालदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरे । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा...

थारूवान

धनगढी– टीकापुर घटनाका आरोपी प्रतिनिधि सभा सदस्य उम्मेदवारद्वय रेशम चौधरी र लक्ष्मण थारुको घरदैलो अभियानमा प्रहरी प्रशासन र काँग्रेसी कार्यकर्ताले अवरोध पु¥याएका छन् ।

थारूवान

शिव चौधरी/भैरहवा। संयुक्त बाम गठबन्धन रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का एमाले उम्मेदवार तुलसीप्रसाद चौधरीले सुकुम्बासीलाई लालपुर्जाको ग्यारेन्टी बाम गठबन्धनले मात्रै गर्ने बताएका छन्। बुधबार क्षेत्रअन्तर्गत पर्ने बुटवल उपमहानगरपालिका वडा नं. १९ मा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरीले २०५१ सालमा एमाले नेतृत्वको सरकार हुँदा रुपन्देहीका ६ हजार...

थारूवान

नागेन्द्र चौधरी/बारा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार देवनारायण चौधरीले प्रदेश नम्बर २ को राजधानी बारा वा पर्सामा बनाउने बताएका छन्। जितपुर सिमरा वडा १ मा आयोजित घरदैलो कार्यक्रममा चौधरीले आर्थिक समृद्धिको हिसाबले बारा पर्सा अगाडि रहेकाले प्रदेशको राजधानी पनि यहीँ हुनुपर्ने बताए।

थारूवान

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण पत्रमा उललेख गरेको बताए ।

थारूवान

लखन चौधरी/धनगढी। बुलेटबाट समाज परिवर्तन गर्न हिडेका कैलारी गाउँपालिका–५ गोबरैलाका ४४ वर्षिय वीरमान चौधरीलाई हाल चुनावी चटारो निकै लागेको छ । मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि कैलाली क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष्त तर्फ उम्मेदवारी दिएका उनी आजभोलि जनताको घरदैलोमा भोट माग्दै हिडेका छन् ।

थारूवान
1 36 37 38 39 40 203