राजनीति
दाङ ३(क)मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी
दाङ क्षेत्र नम्बर ३(क)मा कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। उनले १७०३६ मतसहित विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी माओवादीका जगप्रसाद शर्माले १४७०० मत प्राप्त गरे। चौधरीलाई कांग्रेसबाट प्रदेश ५ मा मुख्यमन्त्रीको रुपमा हेरिएको थियो।
थारूवानथारुहरुले हेभिवेटको रुपमा हेरिरहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन्। उनी ३२५७० मतसहित अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार विजय गच्छदार ३२५२ सय मत ल्याएका छन्। गच्छदार ४४ मतले पछाडि छन्। त्यस्तै प्रदेशतर्फ क्षेत्र ३(ख)मा कांग्रेसका अगम लाल चौधरी १३४०३ मतसहित अग्रस्थानमा छन्। त्यस्तै एमाले रामदेव यादवले १०८४९ मत...
थारूवानसप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गरे।
थारूवानकैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् । रानाले २१६३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले १८८७३ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ५ हजार बढी मत ल्याएका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र