राजनीति
प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित
प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।
थारूवाननेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले थारु समुदायबाट तीन जनाको नामावली बुझाएको छ। पूर्वसांसद सिरहाका पद्मनारायण चौधरी, दाङकी पार्वता डिसी चौधरी र सप्तरीकी नमिता कुमारी चौधरी सूचीमा अटेका छन्। यद्यपि निर्वाचन आयोगले सोमबारै सूची सच्याउन पत्राचार गरेको छ।
थारूवाननेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो...
थारूवान
रेशम रन्जितालाई खुला पत्र