राजनीति
जेलमै अनशन बसेका लक्ष्मण थारु अस्वस्थ, समस्या समाधान गर्न अपिल
कैलाली कारागारमै फागुन २० गते साँझदेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थारु अगुवा र राष्ट्रिय मानव अधिकार आयोगबीच आज भेटवार्ता भएको छ। अनसनमा रहेका २४ जनामध्ये लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले बताएका छन् । अर्का थुनुवा किसन चौधरीको प्रेसर...
थारूवानलखन चौधरी/धनगढी। प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि संसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे । प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सभामुख अर्जन थापाले दिएको १० मिनेटको समय सीमामा अधिकांश समय कारागारबाटै आमरण अनशन थालेका प्रतिनिधिसभा ‘सांसद’ रेशम चौधरीको पक्षमा...
थारूवानसंघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराए। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिइन्।
थारूवानसवि थारु/तुल्सीपुर। टीकापुर घटनामा संलग्न रहेको भन्दै विना छानविन कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि जेलमा राख्ने निर्णयको विरोधमा दाङका थारू युवाहरूले कालो अबिरको होली खेलेर विरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाइको माग गर्दै...
थारूवानथारु युवा सभा केन्द्रीय समितिले वर्तमान सरकारमा थारु समुदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। मन्त्रिमण्डल विस्तारको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनमा गर्दै समितिले यस्तो चेतावनी दिएको हो। समितिका अध्यक्ष कानुनलाल चौधरीले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको इतिहाँस स्मरण गराउँदै भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम...
थारूवान
रेशम रन्जितालाई खुला पत्र