राजनीति

जेलबाट रेशम चौधरीले पठाए बाबुरामलाई यस्तो चिठी [पत्रसहित]

टीकापुर हत्याकाण्डमा फसाइएका रेशम चौधरीले कारागारबाटै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । डिल्लीबजारमा रहेको सदरखोरमा बन्दी जीवन बिताइरहेका सांसदसमेत रहेका (सपथ लिन बाँकी) चौधरीले लेखक दिल निशानी मगरमार्फत् भट्टराईलाई पत्र लेखेका हुन् । 

थारूवान

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले ड्रम सिडर र सिडड्रिल मेशिनबाट छरुवा धान खेती प्रविधिको उद्घाटन गरेकी छिन् ।

थारूवान

विजय गच्छदारसँग असन्तुष्ट रहेका एक पक्षले छुट्टै पार्टी दर्ता गर्ने भएको छ । नेपाल लोकतान्त्रिक पार्टी नाम दिइएको तदर्थ समितिका संयोजक हुन् भानुराम थारु । उनी यसअघि थरुहट तराई पार्टी नेपालका अध्यक्षसमेत थिए ।

थारूवान

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरी दलबल सहित मेची सिमानामा पुगेकी छन्। भारतीय पक्षले झापाको मेची सीमानामा नेपाली भूभाग पटकपटक मिचेको जनगुनासो आएपछि झापा नापी कार्यलयका केही कर्मचारीहरुलाई लिएर चौधरी शुक्रबार नेपाल भारतको मेची सिमानामा पुगेकी हुन।

थारूवान

बुनु थारु।काठमाडौं। नवलपरासीको अमलटारीस्थित शेरगञ्जमा कपाल काट्ने ठाउँ खोज्दै जाँदा भेटियो, ‘भूपू सैनिक हेयर कटिङ सैलुन।’ सडक छेवैको सैलुन चलाइरहेका थिए भीमबहादुर मर्दनिया (थारू)।

थारूवान

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । बुधबार संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेकपाको उपनेतामा नेम्वाङ, दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरेको हो ।

थारूवान

११औं गणतन्त्र दिवसको अवसर पारेर सरकारले माओवादी नेता बालकृष्ण ढुंगेलसहित ८१६ जनालाई आममाफी दिइयो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि द्वन्द्वकाली घटना उज्जन श्रेष्ठको हत्यामा जेल सजाय पाएका ढुंगेल डिल्लीबजारस्थित करागारबाट मंगलबार रिहा भए। उनको रिहाइसँगै थारुलगायत बुद्धिजीवी सामाजिक सञ्जालमा आक्रोशित बनेका छन्। उनीहरुले बिना प्रमाण माननीयन...

थारूवान

संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार उनको नाममा कुनै पनि घरजग्गा नरहेको देखाएको छ। मन्त्री चौधरीले सुन दुई तोला र चाँदी ५५ तोला देखाएको छ।

थारूवान

प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार पतिको नाममा घर तथा ४ कट्ठा घडेरी र पतिकै नाममा १ विघा खेत रहेको उल्लेख छ। त्यस्तै मन्त्री चौधरीसँग ५० हजार बैंक मौजदात रहेको छ भने एक लाख बैंक ऋणसमेत रहेको...

थारूवान

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

थारूवान
1 23 24 25 26 27 203