राजनीति

प्रदेश ७ को नीति तथा कार्यक्रम : विपन्न थारुको लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने

प्रदेश नम्बर ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रममा विपन्न थारु  समुदायको वृहत्तर हितका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। साथै थारु समुदायमा मात्र...

थारूवान

राजपा नेता केशव झाले रेशम चौधरी निर्दोष भएको बताएका छन् । एपी वन टेलिभिजनसँगको कुराकानीमा नेता झाले रेशम निर्दोष रहेकाले जसरी पनि शपथ गराउने बताए । ‘घटना हुँदा रेशम चौधरी टीकापुरमै थिएनन्, उनी कसरी दोषी भए ?,’ उनले प्रश्न गरेका छन् ।

थारूवान

कारी महतो/चितवन। हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । रामलाल महतोले २५,०६१ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी...

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

थारूवान

थारुवान/काठमाडौं। सुनसरी सत्तेरझोडा वडा नं. २ मा २००५ सालमा अगमलाल चौधरी जन्मिए । उनको परिवार खानदानी थियो । अगमलाल दिवंगत शान्तिलाल माझी र सोनामतीदेवी थरुनीका एक्ला छोरा हुन् । उनका दिदीवहिनी भने पाँच जना हुन् ।

थारूवान

तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन् ।

थारूवान

मदन चौधरी/काठमाडौं। लालशा हुनुपर्छ, राजनीति गर्नलाई कुनै उमेरले छेक्दैन । उनी वर्षले ७१ पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको इच्छा मरेको छैन । हुन त उनी पञ्चायतकालमा प्रधानपञ्च हुँदै गाउँ ठाउँको विकासमा लागेका थिए । त्यो क्रम उनी ७१ पूरा गर्दा पनि कायमै छ ।...

थारूवान

कमल चौधरी/बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी चौधरी । जिल्लामा छुट्टै पहिचान बनाइसकेका उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रही राजनीति गर्दै आएका छन् । सानैदेखि मेहनतमा विश्वास गर्ने उनी...

थारूवान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा पनि कमलरीका लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी हुन्। आफू पनि धेरै वर्ष कमलरीजस्तो दासत्व जीवन विताएको सभामुखलाई जानकारी गराउँदै उनीहरुको लागि बजेट छुट्याउन...

थारूवान

थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । राजधानीमा भएको दुई दिने भेलाले ‘नेपाल लोकतान्त्रिक पार्टी’ गठन गरेको हो ।

थारूवान
1 22 23 24 25 26 203