राजनीति

थारुवान प्रदेशका लागि लडेका इन्द्रजीत थारु

इन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम...

थारूवान

नेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमणि चौधरीले मन्त्रीहरूले बजेटमा फिक्सिङ गरेको भन्दै ती मन्त्रीहरूलाई जेल हाल्न माग गरेका छन् । बिहीबार बसेको संसद बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा भाग लिँदै चौधरीले मन्त्रीहरूले आ–आफ्ना क्षेत्रहरूमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल हालिन्छ’, उनले भने, ‘बजेट...

थारूवान

नेकपाकी सांसद गंगा सत्गौंवा थारुले थारुहरु कृषिमा निर्भर हुनेगरेको बताएकी छन्। तर कृषि पेसा अंगालेपनि यो क्षेत्रमा हुनेगरेको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्। उनले भूखण्डीकरणको समस्या, माटो परीक्षणबिना विभिन्न खेतीमा लगानी गरिरहेको अवस्था छ। जुन हचुवाको भरमा भइरहेको उनले आरोप लगाइन्। हचुवाको भरमा गरिने त्यस्ता योजनाहरु फेलियर...

थारूवान

थारुवान। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाय निर्वाचनमा लहानको मेयर लड्दा लगनलाल चौधरीको चुनाव चिन्ह थियो– हलो । देशभर राप्रपाको लहर नभएपनि उनले चुनाव जिते ।

थारूवान

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

थारूवान

मदन चौधरी। नेपाली राजनीतिको इतिहास औँल्याउने हो भने कमै नेतामात्र छन्, जसको आदर्र्श पछिल्लो पुस्ताले मानिरहेका छन् । लामो समय जेल जीवन र भूमिगत जीवन व्यतित गरेका वीपी कोइराला र कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्याउने मदन भण्डारीको मार्गदर्शन लिने नेताहरु नेपाली राजनीतिमा थुप्रै भेटिन्छन् । भलै यी दुई योद्धाको तुलना...

थारूवान

थारुवान। कुनै बेला कांग्रेसको गढ भनिएको पर्सामा पछिल्लो आम निर्वाचनमा नराम्ररी पकड गुमाएको बेला सो पार्टीको बिउ जोगाउनेमध्येका एक हुन् शंकरप्रसाद चौधरी । उनी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभातर्फ निर्वाचित भएका हुन् । बाँकी पर्साका चारवटै प्रतिनिधिसभा र ८ मध्ये ६ प्रदेशसभामा कांग्रेस पराजित भयो ।

थारूवान

मोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी...

थारूवान

थारुवान/काठमाडौं। गरिब परिवारमा जन्मिनु कुलवीर चौधरीको दोष थिएन । तर, नियतिले उनलाई थारु कमैया परिवारमा जन्म दियो । कञ्चनपुर क्षेत्र नम्बर १ ख मा प्रदेशसभातर्फ विजयी बनेका उनको जन्म २०१४ असोज १५ गते दाङको रारागाउँमा भएको थियो, जुन अहिले घोराही उपमहानगरपालिकामा पर्छ । जन्मिदा आमा बुबा अरुको घरमा कमैया...

थारूवान

काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा २० जनालाई कारबाहीको सिफारिस भएको छ ।

थारूवान
1 21 22 23 24 25 203