राजनीति
थारु समुदायमा संयुक्त परिवार, जहाँ ४२ जनालाई एकैदिन ३० किलोभन्दा बढी चामल पाक्छ
गुलरिया नगरपालिका १२ भैसाहीका ६० वर्षीय जोगीराम थारू तीन पुस्तादेखि सगोलमा बस्दै आएका छन् । उनको ४२ जनाको परिवार अहिले पनि एउटै भान्सामा खान्छ । सुत्नका लागि तीनवटा घर छन् । साँझ–बिहान गरेर भान्सामा ३० किलोभन्दा बढी भात पाक्छ । एक छाक खाना पकाउन मात्रै झन्डै ४ घण्टा लाग्छ ।
थारूवानइन्दु थारु/बर्दिया। माओवादी आन्दोलनमा लागेका कैयौं घाइतेहरु गुमनाम भए । कैयौं घाइते हुनुको पीडाबाट माथि उक्लनै सकेनन् । युद्धकालमा ठूला ठूला लडाइँ लडेकाहरु शान्ति प्रक्रिया पछि हराए । कैयौंलाई लाग्यो लडाइँ लड्नुसम्म मात्र तिनको काम थियो, शान्ति प्रक्रियामा आएपछि तिनको कामै सकियो । कैयौंले सोचे लड्नुमात्र तिनको काम हो...
थारूवानशहित जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका जोखन रत्गैँया एक क्रान्तिकारी योद्धा थिए। थारु समुदायमा विद्यमान सबै किसिमका कूप्रथाहरुलाई हटाउने प्रण गरेका उनको वि.सं २०५९ जेठ २९ गते तत्कालीन शाही सेनाले...
थारूवानसन्तकुमार चौधरी/चितवन। राष्ट्रिय मधेसी, थारु तथा मुस्लिम आयोगलाई पूर्ण अधिकारसहितको आयोग बनाउन चितवनका थारुहरुले सुझाव दिएका छन् । नेपाल कानुन समाज चितवनले नारायणगढमा सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै चितवनका थारु अगुवाहरुले आयोगको नाममा झारो टार्ने प्रयासमात्रै गरेको आरोप लगाएका छन् । थारु आयोग हुनुपर्ने माग लामो समयदेखि उठेपनि २०७२...
थारूवानलखन चौधरी/टीकापुर। २०७४ असोज ३० मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाल र नेपाली कांग्रेसबीच पार्टी एकीकरण भयो । तर कैलालीका कृष्णबहादुर चौधरी कांग्रेसमा नगइ राष्ट्रिय जनता पार्टी (राजपा) मा छिरे । अन्ततः प्रदेश सभा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) मा राजपाबाट उम्मेदवार भइ विजयी भए । लोकतान्त्रिक...
थारूवान
रेशम रन्जितालाई खुला पत्र