राजनीति
कांग्रेसमा गच्छदारको गर्जन, एकता भंग गरिदिने चेतावनी [भिडियो]
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन्। गच्छदारले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दाबी समेत गरे।
थारूवानमहेश चौधरी। ‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि...
थारूवानप्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपां) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन्।
थारूवानपूर्वसांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्।
थारूवानकृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ । मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी...
थारूवानप्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका लागि फरक फरक बजेट राखिएको भन्दै आपत्ति जनाए। उनले कोही नेताको क्षेत्रमा ७-८ किलोमिटर सडकका लागि ५ करोड र त्यही स्तर सडकको आफ्नो क्षेत्रमा १५ किलोमिटर...
थारूवान
रेशम रन्जितालाई खुला पत्र