राजनीति
राष्ट्रपति कड्किएर भने मैले संविधानको रक्षा गर्ने कि त्यो पुस्तक पूजा गर्ने?
काठमाडौं- राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधानको भावनाअनुरुप राजनीतिक दलहरुको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवं संवैधानिक नियुक्तिजस्ता विषयमा छिटो निर्णयमा पुग्न आग्रह गरेका छन्।
थारूवानकाठमाडौं- जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक र पूर्व शिक्षा सचिवले आफ्नै श्रीमति र छोरीलाई लोक सेवाको लिखित परीक्षामा पास गराएको पाइएको छ। विकास केन्द्रका सूर्य गौतमले श्रमति इन्दीरा ढकाल गौतम र पूर्व सचिव रामस्वरुप सिन्हाले अन्तिमाकुमारी सिन्हालाई विद्यालय निरीक्षक पदमा पास गराएको पाइएको हो।
थारूवान‘अखण्ड सुदूरपश्चिम हुनै सक्दैन’- काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी चैत वा वैशाख महिनामै नयाँ संविधान सभाको निर्वाचनका लागि सरकारले प्रस्ताव गरेको जानकारी दिएका छन्। उनले ती दुई महिनामध्ये कुन महिनामा निर्वाचन गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन अहिले शीर्ष तहमा सम्वाद भइरहेको जानकारी दिए।
थारूवानअभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। सोही अवसरमा थारु समुदायलाई योगदान पुर्याएका तीन जनालाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सम्मान गरेका थिए। त्यही कार्यक्रमको तस्बिरहरु हेर्नुहोस्:
थारूवान
रेशम रन्जितालाई खुला पत्र