राजनीति

थारु सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा

प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।

थारूवान

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गत जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ। साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को...

थारूवान

लखन चौधरी/धनगढी। संविधान निर्माणका क्रममा प्रादेशिक संरचनामा निकै विवादित भएको ७ नम्बर प्रदेशमा नामाकरण र स्थायी राजधानीको बहस शुरू भएको छ ।

थारूवान

कैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो...

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

थारूवान

काठमाडौं- सत्तारुढ दलका सांसद गंगा चौधरी सत्गौँवा विवादमा तानिएकी छन्। डा. गोविन्द केसीलाई संसदमै हत्यारा भनेपछि उनी विवादमा तानिएकी हुन्। समाजिक सञ्जालमा सांसद चौधरीलाई गाली गर्नेको भीड लागेको छ। कतिपयले सांसद चौधरीलाई ‘बौलाहा’समेत भनेका छन्। आइपागलबस्तीले ट्विटरमा ‘गंगा चौधरी बौलाहा हुन्, कसले कारबाही गर्छ’ भनी उडाएका छन्।

थारूवान

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् ।

थारूवान

कम्युनिस्ट नेता गंगा चौधरीले थारुहरुले केहीमात्रामा राजनीतिक पहुँच बनाए पनि त्यो पर्याप्त नरहेको बताएका छन् । उनले माओवादी जनयुद्धकालपछि थारुहरुको राजनीतिक पहुँच बढेको बताए । तर, पहुँच बनाएका थारु नेताहरु पार्टीभित्र कमैयासरह बस्न बाध्य भएको बताए ।

थारूवान

कमल चौधरी\बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुसँग समाजसेवी, बुद्धिजीवि, पत्रकार, थारु कल्यणकारी संघ, थारु पत्रकार संघ नेपाल लगायतका पदाधिकारीहरुसंग भएको अन्र्तक्रिया कार्यक्रमा बोल्दै वक्ताहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

थारूवान

प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी प्रदेश ५ को प्रदेश सभामा ६ वटा संसदीय समिति गठन भएका छन् ।

थारूवान
1 18 19 20 21 22 203