राजनीति

थरूहट आन्दोलनको नालीबेली

प्रेमप्रकाश चौधरी- बिषयप्रवेशः नेपालमा थारू समुदाय एउटा बहिष्कृत समुदाय हो। यिनीहरु राज्यको मूलधारमा पुगेको देखिदैनन्। जनजातिको जातीय सूचिमा हेर्दा यिनीहरु मगर पछिको दोस्रो ठूलो समुदाय भएको जाति हो। खेतीपाती नै प्रमुख पेशा रहेको यस समुदाय शैक्षिक तथा राजनीतिक चेतनाको अभावले ग्रष्त देखिन्छन्। यद्यपि २०६२/०६३ को जनआन्दोलनपछि थारू जातिले आफ्नो स्वतन्त्र जातीय...

थारूवान

सुरेश चौधरी- पृष्ठभूमि : थरूहट, लिम्बुवान लगायत आफ्नो पहिचानका लागि राज्यसँग लडिरहेका वेला नेपाल र राज्य सञ्चालनमा वसिरहेका शासक वर्गका लागि चुनौती र टाउको दुखाइको विषय वनेको छ। २०६२/६३ सालको १९ दिने जनआन्दोलन, १० वर्षसम्म सञ्चालन भएको माओवादी युद्धलगायत विभिन्न समयमा भएका जातीय आन्दोलनवाट केन्द्रिकृत निरंकुश राजतन्त्र फाल्दै आज नेपाली...

थारूवान

नीरा भगत थारु– एक नेपाली कविले लाक्षाणिक भावमा भनेका छन् कि :  ‘सोझा जति काठ सब काटिदिन्छन्, बाङ्गा जति काठ सब छोडिदिन्छन्।’ मानवीय आचरण, विचार र स्वभाव यस्तै छ। बाङ्गा–टिङ्गा, टाठा–बाठाहरु प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ। सोझो काठ हसियाँ, कुटो कोदालाको बिँडदेखि घर–चोक जताततै...

थारूवान

रन्जना रौतार, कपिलवस्तु- थारु समुदायको प्रमुख चाड माघीको अवसरमा कपिलवस्तुमा सोमबारदेखि सुरु तेस्रो कपिलवस्तु माघी खिचडी महोत्सव सकिएको छ। माघी महोत्सव मूल आयोजक समितिको आयोजनामा पुस २७ देखि सञ्चालित महोत्सव गएराति सकिएको हो। महोत्समा थारु झुमरा, झररा नृत्य तथा रेकर्ड डान्स प्रतियोगिता सम्पन भयो।

थारूवान

काठमाडौं- दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तको अनुसन्धान रोक्न निर्देशन दिने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई ७ दिनभित्र अदालतमा बयानका लागि स्वयं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुशिला कार्कीको एकल इजलासले अदालतको अवहेलना गरी हत्याका अभियुक्तको अनुसन्धान रोक्न लगाउने प्रधानमन्त्री र महान्यायाधिवक्तालाई बयान लिन बोलाएको...

थारूवान

काठमाडौं- राजधानीमा बसोबास गर्ने थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन्। टुडिखेलमा आयोजित माघी महोत्सवमा थारु समुदायको सांस्कृति झल्किने खानाका परिकार तथा भेषभुषा प्रदर्शन गरिएको थियो। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उद्‍घाटन गरेको महोत्सवमा सिँचाइमन्त्री महेन्द्रराय यादव, आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, थरुहट तराई पार्टी नेपालका वरिष्ठ...

थारूवान

कृष्णराज सर्वहारी- समय अनुसार थारूहरूको महान पर्व माघीको पनि रंग बदलिदैँ गएको छ। खासगरी पश्चिम थरूहटमा केन्द्रित माघी राजधानीमा विगत एक दशक अघिदेखि महोत्सवको रुपमा मनाइन थालेपछि यसले पूर्वी थरूहटमा पनि आफ्नो झण्डा फहराएको छ। मेरा मानस्पटलमा बाल्यकालमा माघी मनाएको धेरै सम्झना अटेसमटेस भएर बसेका छन्। मेरो गाउँ देउखुरी चैलाही–६...

थारूवान

मदन चौधरी- ‘माघी’ भन्ने बित्तिकै पहिले थारू समुदायले लाइ, तिलवा, सठौरा (एक प्रकारको लड्डु) सम्झन्थ्यो। नुहाएरमात्र लड्डु खान पाइने भएकाले उनीहरू सबेरै नुहाउन खोलामा पुग्थे। पुसको अन्तिम रात पकाएका ती लड्डु माघमा खाने भएकाले ‘पुसमा पकाएर माघमा खाने’ भन्ने प्रचलन पनि छ। समय बदलिएको छ। समयसँगै मानिसका लवाइखवाई फेरिएका छन्। घरमा...

थारूवान

कृष्णराज सर्वहारी– थारूहरूको नयाँ बर्ष माघे संक्रान्ति आएको छ। यस अवसरमा सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको छ। माघीलाई ठाँउ विशेष अनुसार माघ, माघी डेवानी आदि नामले पनि मनाइन्छ। खासगरी दाङदेखि पश्चिम थरुहटमा माघीको रौनकता बढी छाउँछ। २०५९ सालमा सरकारले थारू बिशेषको चाड भनी...

थारूवान

मदन चौधरी- हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा खुसीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा चलचित्र कुरुक्षेत्रमा निर्देशक ज्ञानेन्द्र देउजाले माघीसम्बन्धी यही गीत पस्के। थारू समुदायमा नयाँ वर्षका रूपमा मनाइने माघीलाई लक्ष्य गरी यो गीत बनाएको निर्देशक देउजाको भनाइ छ। देउजा...

थारूवान